Daily Archives: 17/11/2009

न्यूयोर्कमा राजदूत आचार्यको विदाइ कार्यक्रम सम्पन्न


रवि किरण कोईराला (अमेरिका)

न्यूयोर्क, अमेरिका र नेपालको तर्फाट संयुक्त राष्ट्रसंघका लागी स्थायी प्रतिनीधि मधुरमण आचार्यको विदाइको अवसरमा न्यूयोर्कमा यही नोभेम्वर १५ तारिकका दिन एक विदाइ कार्यक्रम सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा पनि पुरुष वेश्या


पुजा लामा (नेपाली समाचार)

प्रहरी भन्छ- धनाढ्य तथा नवधनाढ्य महिला ग्राहक छन्,

महिला मात्र होइन, अब पुरुष पनि वेश्याका रूपमा व्यवसायमा उत्रिएका छन् । महिलाजस्तै सर्वत्र नभए पनि गोप्यरूपमा पुरुष वेश्या (जिगोलो) पैसा कमाउने धन्दामा लागेका छन् । व्यस्त श्रीमानका धनाढ्य तथा नवधनाढ्य महिलाहरू माझ काठमाडौंमा करिब तीन दर्जन पुरुष यौनकर्मी सक्रिय रहेको तथ्य प्रहरी अनुसन्धानबाटै खुलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपालीको कामदारको गाडीको ठक्करबाट मृत्‍यु


शिवराम पौडेल (कुवेत)

तनहुँ जिल्लाको थर्पु बजार घर भई, बिगत साढे पाँच वर्षदेखी अल-मुल्ला कम्पनी कुवेतको सेक्युरिटी डिपार्टमेन्टमा कार्यरत करिब ४५ वर्षिय टंक बहादुर शाहीको हिजो १६ नोभेम्वर २००९ को बिहान ड्युटिमै आवद्द रहेको बेला अचानक अल-साया कम्पनिको ट्रकले ठक्कर दिन पुग्दा घट्ना स्थलमै मृत्‍यु भएको छ ।    पढ्नेक्रम जारी राख्नुहोस्