काठमाडौं, ए.ने.क.पा. माओवादीका नेता तथा पूर्व उपप्रधानमन्त्री अमिक शेरचनको छातीका दुई वटा करङ भाच्चिएको उक्त पार्टीले जनाएको छ । सिंहदरबार घेराउका क्रममा बिहीबार भएको झडपमा शेरचनको छातीको बायाँ पट्टिको ६ र ७ नं.करङ टुटेको, दायाँ हातको कुमको लिगामेन्ट च्यातिएको र टाउको र आँखामा पनि गहिरो चोट लागेको हो । उनको छातिमा समेत असर परेको माओवादीले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/11/2009
भु.पु. उपप्रधानमन्त्रि अमिक शेरचन सख्त घाईते
Posted in समाचार-१
अस्ट्रेलियन नदीले लियो नेपाली विद्यार्थीको ज्यान
असनेपालन्युज सम्वाददाता (सिडनी)
अष्ट्रेलिया स्थित भिक्टोरीया र न्यू सउथ वेल्सको विचमा अवस्थित मुरे नदीमा डुबेर एक जना नेपाली विद्यार्थीको ज्यान गएको छ । तनहुँ, दुलेगौडा घर रहेको तथा हाल पोखरामा बस्दै आएका रेशम गुरुङ ५ महिना पहिला अस्ट्रेलिया आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
लोकेन्द्रबहादुर चन्दका छोरालाई ४० करोड ऋण मिनाहा गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, बैंकको ऋण नतिरेर कालोसूचीमा परेको वासुलिङ सुगर मिल्सको करिब ४० करोड ऋण छुट दिन प्रधानमन्त्री माधवकुमार नेपालले अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् । मिल्सले सरकार नियन्त्रित बैंकहरूबाट लिएको ५७ करोड १७ लाख साँवा र त्यसको १४ वर्षको ब्याज गरी एक अर्बभन्दा बढी तिर्न बाँकी छ । पढ्नेक्रम जारी राख्नुहोस्
माओवादी आन्दोलन’bout संयुक्त राष्ट्रसंघको चासो
संयुक्त राष्ट्रसंघले एकीकृत नेकपा माओवादीको आन्दोलन’bout चासो राखेको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोग (अनमिन) प्रमुख करिन लनग्रेनले आज विहान एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटगरी माओवादी आन्दोलनले संविधान निर्माण र शान्तिप्रक्रियामा पार्नसक्ने प्रभाब’bout जिज्ञासा राख्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१