माओबादीले संबिधान सभा लङगडो बनायो: रक्षामन्त्री भण्डारी


रक्षामन्त्री विद्या भण्डारीले माओवादीले सदन र सडकमा आन्दोलन गरेर संविधान सभालाई लङ्गडो बनाउन खोजेको आरोप लगानुभएको छ ।  काठमाडौमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संविधान सभा नचाहनेहरुले जतिसुकै अबरोध गरेतापनि नेकपा एमालेको नेतृत्वमा नयाँ संविधान तयार पारेरै छोड्ने विश्वास व्यक्त गर्नुभयो । 
 
उहाँले सत्ताको मोहमा मात्र सडक तताइरहेको आरोप लगाउदै माओवादी आन्दोलनको कुनै तुक नरहेको दावी गर्नुभयो । रक्षामन्त्री भण्डारीले माओवादीको आन्दोलनले स्थायी शान्ति संविधान निमार्ण र सेना समायोजन जस्ता मुख्य मुद्धा समेत ओझेलमा पारेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले नागरीक सर्वोच्चता संविधान सभा भित्रनै रहेकाले त्यसैको उदेश्यलाई सफल पार्न राजनीतिक दलहरु अडिग रहनुपर्ने सुझाव समेत दिनुभयो । कार्यक्रममा मन्त्री भण्डारीले अधिकांश समय माओवादीलाई गालि गर्न खर्चिनुभएको थियो । 

3 responses to “माओबादीले संबिधान सभा लङगडो बनायो: रक्षामन्त्री भण्डारी

  1. Yesta bipakchhi partylai gali matrai gardai hindne mantri raheko sarkarle kasto sambidhan banaula.

  2. Yesterday evening in parti (OLI HOME) , THE ALL THE THINGS OLI TEACH TO BIDHAY AND AND BIDHYA SAYING THAT, SHE DON’T HAVE LIKE THAT MIND , SHE IS DEPENDING ALWAYS WITH OLI, EVERY BODY KNOWS OLI MADE TO BIDHYA MINISTER SHE DON’T HAVE LIKE THAT KNOWLEDGE , IF SHE HAVE SOME PROGRAM FIRST SHE WILL MEET WITH KP THEN WILL GO AHEAD ACCORDING OF OLI , SO THATS ALL TELLING MONKEY OLI

  3. Shiva Jee, thanks for this article.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.