Daily Archives: 15/11/2009

पिडीत परिवारलाई ३१ लाखको चेक हस्तान्तरण


कैलासवावु श्रेष्ठ

कार्त्तिक २९, गोरखा, वैदेशिक रोजगारीको शिलसिलामा खाडी देशमा गएर ज्यान गुमाएका एक पिडीत परिवारलाई आज ३१ लाख भन्दा वढीको चेक हस्तान्तरण गरीएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हेलिकोप्टर दुर्घटना


काठमाडौं, कात्तिक २९, मनाङ एअरको एमआई १७ हेलिकप्टर हुम्लाको रुढीकोटमा दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लातर्फ खाद्यान्न लिएर जाँदै गरेको हेलिकोप्टर दुर्घटना भएको र दुर्घटनाग्रस्त विमानमा ६ जना रहेको प्रारम्भिक जानकारी आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नयां सरकार गठन’bout छलफल हुन्छ- एमाले अध्यक्ष खनाल


नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि कृषि राज्यमन्त्री करिमा बेगमले गरेको आक्रमणलाई विकृत मानसिकताको उपज भने । घटनाको भर्त्सना गर्दै भने, मैंले उहांलाई चिन्दा त्यस्तो लाग्नुहुन्न थियो, तर विकृत हुनुहुदोरहेछ । पढ्नेक्रम जारी राख्नुहोस्

माओबादीले संबिधान सभा लङगडो बनायो: रक्षामन्त्री भण्डारी


रक्षामन्त्री विद्या भण्डारीले माओवादीले सदन र सडकमा आन्दोलन गरेर संविधान सभालाई लङ्गडो बनाउन खोजेको आरोप लगानुभएको छ ।  काठमाडौमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो आरोप लगाउनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्