कैलासवावु श्रेष्ठ
कार्त्तिक २९, गोरखा, वैदेशिक रोजगारीको शिलसिलामा खाडी देशमा गएर ज्यान गुमाएका एक पिडीत परिवारलाई आज ३१ लाख भन्दा वढीको चेक हस्तान्तरण गरीएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
कैलासवावु श्रेष्ठ
कार्त्तिक २९, गोरखा, वैदेशिक रोजगारीको शिलसिलामा खाडी देशमा गएर ज्यान गुमाएका एक पिडीत परिवारलाई आज ३१ लाख भन्दा वढीको चेक हस्तान्तरण गरीएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
काठमाडौं, कात्तिक २९, मनाङ एअरको एमआई १७ हेलिकप्टर हुम्लाको रुढीकोटमा दुर्घटना भएको छ । सुर्खेतबाट हुम्लातर्फ खाद्यान्न लिएर जाँदै गरेको हेलिकोप्टर दुर्घटना भएको र दुर्घटनाग्रस्त विमानमा ६ जना रहेको प्रारम्भिक जानकारी आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि कृषि राज्यमन्त्री करिमा बेगमले गरेको आक्रमणलाई विकृत मानसिकताको उपज भने । घटनाको भर्त्सना गर्दै भने, मैंले उहांलाई चिन्दा त्यस्तो लाग्नुहुन्न थियो, तर विकृत हुनुहुदोरहेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
रक्षामन्त्री विद्या भण्डारीले माओवादीले सदन र सडकमा आन्दोलन गरेर संविधान सभालाई लङ्गडो बनाउन खोजेको आरोप लगानुभएको छ । काठमाडौमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो आरोप लगाउनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१