Daily Archives: 11/11/2009

रेमिट्‍यान्सले देश विर्गादैछ


रोजगार मञ्च डट कम संवाददाता
वैदेशिक रोजगारबाट नेपाल भित्रने रेमिट्‍यान्स राष्ट्रको लागि भविष्यमा घातक हुने अर्थविद्‍हरुले बताएका छन । राष्ट्रमा रेमिट्‍यान्स मन्द बिष जस्तै हुने उनीहरुको राय छ । रोजगार मञ्च मासिक पत्रिका र रोजगार मञ्च डट कमको आयोजनामा मंगलबार ‘रेमिट्‍यान्सको उपयोगिता र चुनौति’ बिषयक कार्यत्रममा बोल्दै पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले रेमिट्‍यान्सको बिषयमा सरकारले कुनै पनि चिन्ता नलिएको हुँदा बिस्तारै-बिस्तारै रेमिट्‍यान्सले देश विगार्दै लैजाने बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्