उपेन्द्र लामिछाने, वीरगन्ज कात्तिक २४– कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले मंगलबार दिउसो पर्साका प्रमूख जिल्ला अधिकारीमाथी जिल्ला प्रशासन कार्यलयभित्रै हातपात गरेको घटनालाई फोरम लोकतान्त्रीकले ‘असोभनीय’ भन्दै बुधबार बस्ने पार्टी वैठकमा गंभिर छलफल हुने जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/11/2009
दशलाख जनताले माओवादीलाई घेर्नेछन्: उपप्रधानमन्त्री गच्छदार
Posted in समाचार-१
राष्ट्रपति डा.यादव र काँग्रेस सभापति कोईराला वीच भेटबार्ता , स्वस्थ्यका ’boutमा छलफल
Posted in समाचार-१
शाहिद कपुरको भाउ बढ्यो
बलिउड नायक शाहिद कपुरले अफ्नो भाउ बढाएका छन् । उनले आफ्नो मूल्य बढाउँदै आफूलाई महंगा नायकको सूचीमा राखेका छन् । चलचित्र जव वी मिटको सफलतापछि शाहिदले आफूलाई महंगो बनाएको एजेन्सीले जनाएको छ । फिल्म जब वी मिटपछि शाहिदले खेलेको फिल्म दिल बोले हडिप्पा असफल भए पनि उनले आफ्नो मूल्य घटाएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
पुरुष देख्दा बेहोस हुने किशोरी पर्वतमा
दुर्गाप्रसाद शर्मा (पर्वत)
किशोरीहरू नयाँ पुरुष देख्नेबित्तिकै डराउँछन् र बेहोस हुन्छन् भन्दा कसैलाई पत्यार नलाग्न सक्छ, तर यहाँका दुई किशोरीमा यस्तो अनौठो लक्षण देखापरेको छ । पर्वतको बाजुङ गाविसका खडानन्द र मना शर्माका २० र १५ वषीर्या छोरी गीता र सीता शर्मामा यस्तो लक्षण देखा परेको हो । उनीहरू दुवै नयाँ पुरुष देख्नेबित्तिकै हात र खुट्टा कमाई अररिएर लड्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
हिन्दीमा सपथ लिने सांसद हिन्दूस्तानमै कुटिए
मुम्बई, कात्तिक २४, हिन्दी भाषामा सपथ लिने भारतको महाराष्ट्र राज्य विधानसभाका समाजवादी पार्टीका सांसद अबु आजमी संसदमै कुटिएका छन् । आजमीलाई मराठी भाषामा सपथ लिनुपर्ने भन्दै क्षेत्रीय दल महाराष्ट्र नवनिर्माण सेना(एमएनएस)का सांसदले कुटेका हुन् । कुटपिटमा संलग्न एमएनएसका चार सांसदलाई विधानसभाले निलम्बन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१