Daily Archives: 05/11/2009

एग्रिकल्चर जापानको टीम नेपालमा, कृषिमन्त्री वेगम लगायत अन्य उच्च पदाधिकारीसँग भेटवार्ता


रामजी बगाले

DSCF0061

काठमाडौं, नेपालमा कृषि सम्बन्धी अनुसन्धानको लागि खानागावा एग्रिकल्चर जापानको एक टोली नेपाल भ्रमणमा आएको छ । नेपाल सरकार जिट्कोबीच जापानमा प्रशिक्षार्थी कामदार पठाउने निश्चित भएपछि नेपालमा कृषि र कृषि मजदुरको ’boutमा अध्ययन गर्न सो टोली आएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

भारतिय नेतासंग खनाल र यादवको भलाकुसारी, मिलेर जान सुझाव


मुलुकमा राजनीतिक गतिरोधको अन्त्य हुन नसकिरहेका समयमा भारतको राजधानी नयाँ दिल्ली पुगेका सत्तारुढ दल एमालेका अध्यक्ष झलनाथ खनाल र प्रतिपक्ष दल मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज भारतमा उच्च राजनीतिक भेटघाट गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुटिङ छाडेर फुटबल


rajesh_sanjitaहिरो राजेश हमालले शनिबार फुटबल खेल्नलाई फिल्मको सुटिङ पछि सारेका छन् । उनी दशरथ रंगशालामा हुन लागेको फुटबलमा कलाकारको टिमबाट मैदानमा उत्रदैछन्। कलाकारले त्यसदिन पत्रकारको टोलीसँग सामना गर्दैछन् । पत्रकारसँग सम्बन्ध सुमधुर हुने र दर्शकलाई पनि मनोरञ्जन हुने हुनाले आफू खेलमा सहभागी हुन लागेको राजेशले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा चाइनिज वेश्यालय


nepal_china_793016345१८ कात्तिक- काठमाडौंको ठमेलमा विदेशी पयर्टक मात्र होइन, विदेशी यौनकर्मी पनि सक्रिय रहेछन् । फाट्टफुट्ट होइन, बकाइदा कोठी खोलेरै यौन व्यवसायमा संलग्न चाइनिज युवती र तिनका नेपाली ग्राहकलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको छ । ठमेलको शिक्षा मन्त्रालयपछाडि तीनतले भव्य बंगला भाडामा लिएर चाइनिज दम्पतीले कोठी चलाउँदै आएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

नगरपालिका कब्जामा लिनेमाथि कारवाही गर्ने प्रचण्डको घोषणा


०५नोभेम्बर २००९, काठमाडौं, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनका क्रममा केही दिन अगाडि धनकुटामा कमजोरी भएको स्वीकार गर्नुभएको छ । केही दिन अगाडि माओवादीले धनकुटा नगरपालिका कार्यालय कब्जामा लिई प्रमुखसहित सम्पूर्ण जनप्रतिनिधि समेत घोषणा गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

काँग्रेसमा लोकतन्त्रको प्रवेश, कोइराला धार अल्पमतमा


congress_952269965०५ नोभेम्बर २००९, काठमाडौं, नेपाली काँग्रेसका उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले पार्टीलाई सामूहिक नेतृत्वमा लैजाने  महासमिति बैठकको निर्णयले पार्टीमा आन्तरिक लोकतन्त्रले प्रवेश पाएको बताउनुभएको छ । नेविसंघले काठमाडौंको घण्टाघरस्थित  त्रिचन्द्र क्याम्पसमा महासमितिका सदस्यहरुको सम्मानमा आयोजना गरेको पढ्नेक्रम जारी राख्नुहोस्