जय आले / चन्द्र तामाङ्ग (कुवेत)
संसारको बिभिन्न भु-भागमा छरपष्ट रहनु भएका सम्माननीय देशवासी तथा कुवेत नगरीमा पेशारत समस्त हाम्रा पाठक बृन्दहरु; सर्वप्रथम त आम नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा कुवेतनेपाल डट कमको तर्फबाट सुस्वास्थ्य, दिर्धायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्