बिजया दशमी अनि शुभ-दिपावली २०६६ को पाबन आबसरमा स्वदेश अनि बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा सुख-शान्ति र उतरोतर प्रगतिको कामना गर्दै तपाई अनि तपाईका सम्पुर्ण परिवार, आफन्तजन अनि साथि-भाई सबैमा माता दुर्गे भाबानी अनि माता लक्ष्मी ले रक्षा गरुन ! आउदा दिनहरु सुखमय होउन भन्दैं जो, जहाँ र जसरि रहनु भएको भए पनि खुसीका साथ रहि आफ्नो चाड-पर्ब अनि परम्परालाई नभुलौं भन्दै आगामी दिनहरुमा तपाईहरुबाट पाएको साथ सहयोग अनि आत्मियतालाइ निरन्तरताको लागि अनुरोध गर्दै बिजया दशमी अनि शुभ-दिपावली २०६६ को हार्दिक मंगलमय शुभ-कामना !!
हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका १, सिन्धुपाल्चोक
हाल : अनकुण्डा बलाद, ईराक
Daily Archives: 26/09/2009
शुभ-कामना !!
Posted in समाचार-१
भारतीय अन्तरिक्ष यानले चन्द्रमामा पानी रहेको तथ्य पत्ता
नयाँ दिल्ली (एजेन्सी)- भारतीय अन्तरिक्ष यान चन्द्रयानले चन्द्रमामा पानी रहेको तथ्य पत्ता लगाएको छ । चन्द्रयानले लगेको अमेरिकी उपकरणले चन्द्रमाको सतहमा पानी भएको प्रमाण भेटेको हो । यो पानी तरल अवस्थामा नभएर धुलो र चट्टानमा टुक्रामा रहेको छ त्यसको परिणाम निकै कम भएको बताइएको छ । चन्द्रमाको सतह मरुभूमी भन्दा पनि बढी सुख्या छ तर बैज्ञानिकहरुले चन्द्रमा सतहबाट प्राप्त भएको माटोमा भेटिएको आर्द्रताको अंश भेटिएकाले चन्द्रमाको सतहमा ठूलो परिणामा तरल पदार्थ रहेको संभावना व्यक्त व्यक्त गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो
पिङबाट खसेर युवतीको मृत्यु; प्रहरी र टाइगर्स बीच गोली हानाहान
पिङबाट खसेर युवतीको मृत्यु
पोखरा – लिङ्गे पिङ खेल्ने क्रममा पिङबाट खसेर कास्कीको लेखनाथ नगरपालिका वडा न. १२ खुदी बस्ने १८ वर्षिया कमला गुरुङको शुक्रवार मृत्यु भएको छ । प्रहरीका अनुसार दशैंको खुशीयालिमा रमाउँदै पिङ खेल्ने क्रममा खसेर गम्भीर घाइते भएकी गुरुङको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
बिजया दशमी तथा दिपावलीको शुभकामना !!
बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा समस्त हाम्रा पाठक वर्गहरु लगायत सम्पूर्ण प्रवासी नेपालीहरुलाई हार्दिक मंगलमय एवं उत्तरोत्तर प्रगतीको शुभकामना टक्र्याउन चाहन्छौं ।
(कुवेतनेपाल डट कम)
Posted in MESC गतिविधि