दाङमा ३० जना एचआइभी संक्रमितहरुको मृत्यु भइसकेको एक तथ्याङ्कले देखाएको छ। एचआइभी तथा एड्स रोगीहरुको क्षेत्रमा कार्यरत एक संस्थाले यहाँ सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा उक्त रोगबाट ३० को मृत्यु भएको थाहा भएको हो । मृत्यु हुनेमध्ये १ जना नाबालक पनि रहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/09/2009
अमेरिकीले नेपाललाई झण्डै १५ अर्व ७३ करोड ४० लाख रुपैयाँ सहयोग उपलब्ध
काठमाडौ – अमेरिकीले नेपाललाई आगामी पाँच वर्षको लागि झण्डै १५ अर्व ७३ करोड ४० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । अमेरिकी विकास नियोग (यूएसएआइडी) मार्फत प्रदान गरिने यो रकम नेपालमा शान्ति स्थापना, प्रजातन्त्र तथा सुशासनको सबलीकरण, सुदृढ स्वास्थ्य सेवा, आर्थिक विकास र शिक्षामा सहयोग र मानवीय संकटको बेलामा प्रयोग गरिने जनाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्