Daily Archives: 20/09/2009

पत्रकार धमलासहित तीनजनाको मुद्दा फिर्ता; दुर्घटनामा २ व्यक्तिसहित एकसय दुई खसीबोका मरे


४ असोज, काठमाडौं । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले पत्रकार ऋषि धमला, रामशुभक महतो र वीरेन्द्र के. एमको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । हातहतियार तथा खरखजाना मुद्धामा परेका पत्रकार धमला आजै राती हुने प्रधानमन्त्री माधवकुमार नेपालको अमेरिका भ्रमण टोलीमा सहभागी हुनुहुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

‘नायिका’ नम्रताको ब्लु भिडियो


लक्ष्मण सुवेदी/नयाँ पत्रिका, काठमाडौं, ३ असोज, नेपाली सिनेमाकी चल्तीकी नायिका नम्रता श्रेष्ठ अश्लील भिडियोको विवादमा फसेकी छिन् । म्युजिक भिडियोकी महँगी र सिनेमाकी ‘चुजी’ नायिका नम्रताको ‘मेरो एउटा साथी छ’ काठमाडौंका हलहरूमा प्रदर्शन भइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्