गिनिस बुक अफ बुक रकर्डस्ले विश्वको सबैभन्दा अग्ला पुरुषको नाम सार्वजनिक गरेको छ । टर्कीका आठ फिट एक इन्च अग्ला सुल्तान कोसेन विश्वको सबैभन्दा अग्ला पुरुष घोषित भएका छन् । कोसेनले विश्वको सबैभन्दा अग्लो पुरुषको रेकर्डसहित विश्वको सबैभन्दा ठूला हात र खुट्टा भएको पुरुषको रकर्डस् पनि राखेका छन् । उनको हात २७.५ सेन्टिमिटर लामा छन् भने खुट्टा ३६.५ सेन्टिमिटर लामो छ । गिनिज बुक अफ वल्र्ड रकर्डस्को २०१० को संस्करण सार्वजनिक गर्ने कार्यक्रमका अवसरमा कोसेन आफूले पाएको प्रसिद्धिले प्रेमिका पाउन सजिलो बनाउने आशा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/09/2009
टर्कीका सुल्तान कोसेन विश्वका सबैभन्दा अग्ला
Posted in थाहा पाईराखे राम्रो
प्रचण्डद्वारा गतिरोध अन्त्य गर्न सविधान संशोधनको नयाँ प्रस्ताव
माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको क्षेत्राधिकार’bout सविधान संशोधन गरे संसद अवरोध लगायतका आफ्नो सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने नयाँ प्रस्ताव राखेका छन् । पाँच दिने हंगकंग भ्रमणपछि बिहीबार स्वदेश फर्कने क्रममा प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१