Daily Archives: 17/09/2009

क्यानडा, दक्षिण अफ्रिका, ब्राजिल र कुवेतका लागि राजदूत छन् तर उनीहरू बस्ने ठाउँ छैन


काठमाडौं, ३१ भदौ, सरकारले चार देशका लागि पहिलोपटक राजदूत नियुक्त गरेको छ । तर, कर्मचारी नहुँदा दूतावासको समेत ठेगान लागेको छैन । राजदूत र कर्मचारीको दरबन्दी तय भइसके पनि कर्मचारी खटाइएको छैन, दूतावास र कर्मचारीको निवास पनि तय भएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

दुबईमा नेपाली कामदार माथी कारबाहि,सात दिनको जेल सजाए पछी स्वदेश फिर्ता


यूएई, १६ सेप्टेम्बर २००९ – मध्यपुर्व मध्यको संयक्त अरब इमिरेट्स यूएईको एक कम्पनीले केहि नेपाली कामदारलाई हड्तालमा संलग्न भएको भन्दै निष्कासन गरेको छ । दुबईको अल हब्त्तुर इन्जिनियरिङ कम्पनीले १ सय ८ जना नेपाली कामदारलाई निष्कासन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्