Daily Archives: 16/09/2009

जेलरलाई पैसा नदिँदा कैदीको ज्यान गयो


सुनसरी, ३० भदौ, जेलर र चौकीदारले मागेको पैसा नदिँदा एक कैदीले ज्यान नै गुमाउनुपरेको छ । मोरङ टाँडी- ४ का कैदी अर्जुनबहादुर तामाङले जेलरले मागेको रकम दिन नसक्दा ज्यान गुमाउनुपरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीको आन्दोलन सत्ता कब्जाकै लागि: विप्लव


एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द (विप्लव)ले माओवादीले गर्न लागेको आन्दोलन सत्ता कव्जाकै लागि भएको बताएका छन् । अहिलेको सरकार अरुको भरमा अडिएकाले कुनैपनि बेला ढल्नसक्ने भन्दै उनले आन्दोलनको आँधीबेहरीमार्फत सत्ता कब्जा गर्न लागिएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

पानी बाराबारका बाबजूद बसेको तीन दलीय बैठक निष्कर्षहीन


प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले जारी राखेको संसद्को गतिरोध अन्त गर्न प्रमुख तीन दलबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलबार सम्पन्न तीन दलीय बैठकमा दलहरु आफ्ना पुरानै अडानमा यथावत रहेपछि बैठक पुनः बुधबार बस्ने छ । पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकाद्वारा धमला अस्वीकृत, अमेरिका जानेको सूची तयार


नेपालस्थित अमेरिकी राजदूतावासले प्रधानमन्त्री माधवकुमार नेपालको आशन्न अमेरिका भ्रमणका लागि सरकारी टोलीमा पत्रकार ऋषि धमलालाई समावेश गर्न इन्कार गरेको छ । परराष्ट्र मन्त्री सुजाता कोइरालाले धमलाको नाम सिफसिर गरेकोमा दुतावासले उनलाई भिसा दिन इन्कार गरेपछि धमला अमेरिका जान वञ्चित भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्