बाजुराका एघार गाविसमा भोकमरी


कृषि उत्पादनमा ८० प्रतिशतले गिरावट आएपछि बाजुराका ११ वटा गाविसमा भोकमरी सुरु भएको छ । बाजुरामा अब एक साताभन्दा बढीका लागि खाद्यान्न नभएकोले अबका दिनमा भोकमारीले झन् उग्र रुप लिनसक्ने बताइएको छ । बाजुराको कोल्टी खाद्य डिपोबाट सातामा तीन पटकमात्र एक परिवारलाई ५ किलोका दरले चामल बाँड्ने गरिएको छ ।
पश्चिमी क्षेत्रमा अविरल वर्षाका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाइमार्गबाट पनि खाद्यान्न उपलब्ध गराउन सरकारले पहल नगरेकाले खाद्यान्न सङ्कट सुरु भएको स्थानीय बासिन्दाको गुनासो छ । एक साताभित्रै आवश्यक खाद्यान्न पुर्‍याउन नसकिए जनता भोकभोकै मर्ने अवस्था आउने खाद्यान्न संस्थानका कर्मचारीहरूले बताए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.