Daily Archives: 13/09/2009

NRNA-NCC कुवेतको कार्यकारिणी समिति गठन (सेप्टेम्बर २००९)


गत १७ जुलाई २००९ मा गठन भएको NRNA-NCC कुवेतको तदर्थ समितिले एक निर्वाचन पद्दति अपनाई ११ सेप्टेम्बर २००९ का दिन २ बर्षे कार्यकालको कार्यकारिणी समिति गठन गरेको छ । गठन कार्यक्रमका केही झलकहरु फोटोमा… पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीका कार्यकर्ताहरुले अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पोखराबाट लखेटे


img20090912161226पोखरा – अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले पोखराबाट लखेटेका छन् । स्थानीय एक पत्रिकाको उद्घाटन कार्यक्रमको लागि पोखराको चिप्लेढुंगा पुगेका मन्त्री पाण्डेलाई माओवादी कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गर्नुका साथै ढुंगामुढा गरेर लखेटेका हुन् । आजबाट प्रकाशित एक दैनिक पत्रिकाको उद्घाटनको लागि चिप्लेढुंगामा आयोजित समारोहस्थल तर्फ पुगे पनि उनको असुरक्षाको कारण देखाउँदै आफ्नै सवारीसाधनबाट ओर्लनसमेत सकेनन । पढ्नेक्रम जारी राख्नुहोस्