प्रधानसेनापतिलाई राष्ट्रपतिले दर्ज्यानी चिन्ह प्रदान गरी पदको शपथ खुवाएका थिए । आफ्ना पूर्ववर्ती प्रधानसेनापतिका कारण नेपाली राजनीतिमा उत्पन्न चर्को विवाद साम्य नभईसकेका बेला नेपाली सेनाको बागडोर बुधबारदेखि छत्रमान सिंह गुरुङले सम्हालेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/09/2009
नेपाली सेनाको मापदण्ड नमान्ने माओवादी संसदीय दलका प्रमुख सचेतक बोगटीको उदघोष
नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले जनमुक्ति सेनाले आफ्नो मापदण्ड पूरा गरेकाले नेपाली सेनाको मापदण्ड नमान्ने बताएका छन । आफ्नै मापदण्ड पूरा गरेर जनमूक्ति सेनाले भर्ना गरेको भन्दै बोगटीले सेना समायोजनका क्रममा नेपाली सेनाले बनाएको मापदण्ड मान्नु नपर्ने बताएका हुन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
मुलुकका लागि सहकार्य जरुरीः एमाले अध्यक्ष अनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले मुलुकका लागि सहकार्य जरुरी रहेको बताउनुभएको छ । उहाँले प्रतिष्पर्धा गर्ने समय जति पनि रहेको बताउँदैं सहकार्य गर्दै संविधान निर्माण गर्नुको प्रमुख कार्य भएको स्पष्ट पार्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
स्वाइनफ्लुबाट कतारमा एक नेपालीको मृत्यु
कतारमा एक नेपालीको स्वाइनफ्लुबाट मृत्यु भएको छ। फ्लुबाट रौतहट नरकटि्टया २ का ४० वर्षीय शेख हरुणको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ। उनको मृत्यु तीन दिन अघि भएपनि दूतावासले आज मात्रै घटनाको पुष्टि गरेको हो । दूतावासका प्रवक्ता रामकाजी खड्काले हरुणको शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिनु भयो ।
Posted in समाचार-१