सरकारले ७० सशस्त्र समूहलाई विशुद्ध आपराधिकु को सूचीमा राख्दै तीविरुद्ध कडा सुरक्षा कारबाही गर्ने भएको छ । सरकारको वर्गीकरणमा मुलुकभर क्रियाशील एक सय नौ सशस्त्र समूहमध्ये १२ मात्र राजनीतिक छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/09/2009
मुलुकभर क्रियाशील एक सय नौ सशस्त्र समूहमध्ये ७० समूह आपराधिकः गृह मन्त्रालयको प्रतिवेदन
Posted in समाचार-१
माओवादीले कालो झण्डा देखाएकामा प्रधानमन्त्री दुखी
प्रधानमन्त्री माधवकुमार नेपालले आफू उपस्थित भएका सार्वजनिक कार्यक्रममा प्रमुख विपक्षी दल एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले कालोझण्डा प्रदर्शन गरेको घटनाले आफूलाई मर्माहत बनाएको बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
उपराष्ट्रपतिको सुविधा खोसेकोमा मोर्चाको आपत्ति
सरकारले मधेसवादी दलहरुसँग सल्लाह नगरी उपराष्ट्रपतिको सेवा सुविधा कटौति गरेकोमा संयुक्त मधेसी मोर्चाले आपत्ती जनाएको छ । सत्ता साझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भाबना पार्टी रहेको संयुक्त मधेसी मोर्चाको सोमबार सिंहदरबारमा बसेको बैठकले उपराष्ट्रपतिको सेवा सुबिधा कटौति गरेकोमा आपत्ती जनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१