काठमाडौं, भदौ २२ – गैरकानुनी रुपमा अमेरिका जान लागेका २५ जना नेपाली पक्राउ परेका छन् । एपीका अनुसार एल सालभाडोरबाट करीव ८० किमि टाढा प्रशान्त महासागरमा जहाजमा जाँदै गर्दा पक्राउ परेका हुन । २५ नेपाली लगायत २५ बंगलादेशी, २१ एरीटेरी र ५ जना एक्युडेरियन नागरिक रहेका जनाइएको छ । परराष्ट्रमन्त्रालयका प्रवक्ता मदनकुमार भट्टराईले पक्राउ’bout कुनै जानकारी नरहेका बताएका छन ।
Daily Archives: 07/09/2009
दलहरुको दबाबले अपराधी उम्कन्छनः सुरक्षा अधिकारीहरु
मध्यपश्चिम क्षेत्रका सुरक्षा अधिकारीहरुले अपराधी उम्काउन र कानुन उलंघन गर्न राजनीतिक दलहरुको चर्को दबाब खेप्नुपरेको गुनासो गरेका छन् । दलहरुको दबाबले प्रहरी र प्रशासन निरीह हुनुपरेको उनीहरुले बताए । शनिवारदेखि नेपालगन्जमा सुरु सुरक्षा अधिकारीहरुको क्षेत्रीय सम्मेलनमा मध्यपश्चिम क्षेत्रका १५ जिल्लाका प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका अधिकारीहरु सहभागी थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
दस अस्थायी सहित ७४ न्यायाधीश नियुक्त
न्यायपरिषदले आज दस अस्थायी सहित ४७ जनालाई पुनरावेदन र २७ जनालाई जिल्ला अदालतको न्यायाधीशमा नियुक्ति गरेको छ । सो बैठकको निर्णयअनुसार पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्तिहुनेहरूमा वर्तमान तथा अवकासप्राप्त न्यायसेवाका विशिष्ट श्रेणीका चार जना, जिल्ला न्यायाधीशबाट २३ जना, कानुन व्यवसायी र कानुन विषयका प्राध्यापकबाट दस अस्थायी सहित १४ जना र न्यायसेवाका प्रथम श्रेणीबाट छ जना रहनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
बन्दुक जनताको हातमा नआएसम्म लोकतन्त्र आउदैनः प्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले बन्दूक जनताको हातमा नआएसम्म लोकतन्त्र नआउने बताए। बन्दूकको कुन्दाभित्र जनता हुनुहुदैनु भन्दै अध्यक्ष प्रचण्डले अहिले सैनिक सर्वोच्चतामार्फत जनता बन्दूकको कुन्दा भित्र पारिएको तर्क गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१