Daily Archives: 05/09/2009

कुवेतमा फेरी नेपाली युवतिको हत्या, हत्याको आशंकामा ईजिप्शियन मालिक पक्राउ


०५ सेप्टेम्बर २००९, अरब टाईम्स कुवेत ।

करिब २/३ हप्ता पहिला नाम र स्रोत नखुलाइएकी एक नेपाली युवतिको आफ्नै कुवेती घर मालिक्निबाट बोलेको भाषा नबुझ्नाले हत्या भएको थियो । त्यो दु:खद घट्ना सेलाउन नपाउँदै कुवेतमा फेरी अर्की घरेलु कामदार नेपाली युवतिको हत्या भएको छ । अरब टाइम्सले जनाए अनुसार कुवेतको अबु-हालिफास्थित एक ईजिप्शियनको घरमा दैनिक पारिश्रमिक लिई काम गर्दै आएकी एक नेपाली युवतिको उनि कार्यरत घरमै हत्या भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गणतन्त्र नेपालको राजधानी दाङ सार्न प्रस्ताव


majdur kisan partyभदौ १९, – नेपाल मजदुर किसान पार्टीले गणतन्त्र नेपालको राजधानी मध्य पश्चिमको दाङ उपत्यकामा सार्न प्रस्ताव गरेको छ । १४ प्रदेश र ७५ जिल्ला रहने गरी राज्यको पुनःस्रंरचना गर्नुपर्ने प्रस्ताव पनि सो दलले गरेको छ ।संविधानसभाको राज्य पुनसंरचना समितिमा पार्टीको गणतन्त्र नेपालको खाका प्रस्तुत गर्दै अध्यक्ष नारायणमान विजुक्छेले भूगोलको आधारमा सिमांकन र नक्सांकन गर्नुपर्ने बर्ता । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीद्वारा भावि संविधानमा १७ प्रदेशको प्रस्ताव


एकीकृत नेकपा माओवादीले पहिले घोषणा गरेभन्दा चार वटा राज्य बढाएर राज्य पुनर्संरचनाको प्रस्ताव प्रस्तुत गरेको छ । संविधानसभाको राज्यको पुनर्संरचना तथा शक्तिको बांडफांट समितिको विहीबार बैठकमा माओवादीले १७ वटा संघीय राज्यको प्रस्ताव गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्