बैदेशिक रोजगारी र नेपालको अर्थतन्त्र


प्रेम लामा (दोहा कतार)

बैदेशीक रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुको कमाइले राष्ट्रको अर्थतन्त्र धानेको कुरा त सवैलाई जानकारी नै छ । अहिले राष्ट्र्को ठूलो आयस्रोत बैदेशिक रोजागरीवाट भित्रिएको रिमिटेन्स नै हो । यसरी राष्ट्र्को आय स्रोतका माध्यम मात्र होईन बिदेशीएका नेपालीहरुले आफनो परिवार समाज र देशको लागि केही न केही गर्दे आईरहेका छन । गत सात शुक्रवार मुम्ताज गर्डेनमा सम्पन्न नुवाकोट सेवा समाजको बैंठकले नुवाकोट जिल्लामा सन २०१० एम्वुलेन्स संचालनमा ल्याउन लागेको जानकारी नुवाकोट सेवा समाजका अध्यक्ष बिजय माझीले दिएका छन् ।

आफनो जिल्लामा रहेका गरिब जनताले विरामी पर्दा भनेको बेलामा एम्वुलेन्स सेवा नपाएकोले विशेष गरि गरिव परिवारको लागि यो सेवा संचालन गर्न लागेको जानकारी दिए । परदेशमा दुःखले कमाएको धनलाई केही समाज सेवा लगाउने मनसायले दोहा कतारका नुवाकोटवासीहरु हरद्म प्रयासरत रहेको देखिन्छ । यस कार्यमा सम्पूर्ण नुवाकोटबासी र गैर नुवकोटावासीले सहयोग गरिरहेको कुरा एम्वुलेन्स संचालन संयोजक सन्तोष नेपालले बताए ।

सो बैंठकमा नुवाकोट सेवा समाजका पदाधिकारी र नुवाकोटवासीहरुको ठुलो उपस्तिथी रहेको थियो । सो एम्बुलेन्स संचालनका लागि सकि्रय रुपमा लागेका नुवाकोट सेवा समाजका पदाधिकारीहरु र बिष्णु भण्डारी पूर्ण तामाङ्ग र एम्वुलेन्स संचालनका संयोजक सन्तोष नेपालले सो बैंठकमा सवैले सकारात्मक सहयोग गरेको बताए । देश विदेशमा रहेका सम्पूर्ण नुवाकोटवासीहरुलाई यस सामाजिक कार्यमा सक्दो सहयोग गर्नको लागि पनि अध्यक्ष विजय माझीले आव्हान गरेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.