Daily Archives: 04/09/2009

बैदेशिक रोजगारी र नेपालको अर्थतन्त्र


प्रेम लामा (दोहा कतार)

बैदेशीक रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुको कमाइले राष्ट्रको अर्थतन्त्र धानेको कुरा त सवैलाई जानकारी नै छ । अहिले राष्ट्र्को ठूलो आयस्रोत बैदेशिक रोजागरीवाट भित्रिएको रिमिटेन्स नै हो । यसरी राष्ट्र्को आय स्रोतका माध्यम मात्र होईन बिदेशीएका नेपालीहरुले आफनो परिवार समाज र देशको लागि केही न केही गर्दे आईरहेका छन । गत सात शुक्रवार मुम्ताज गर्डेनमा सम्पन्न नुवाकोट सेवा समाजको बैंठकले नुवाकोट जिल्लामा सन २०१० एम्वुलेन्स संचालनमा ल्याउन लागेको जानकारी नुवाकोट सेवा समाजका अध्यक्ष बिजय माझीले दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्