नेवाः काठमाडौं, भाद्र १७
आदिवासी जनजाति, मुस्लिम, दलित संयुक्त संघर्ष समितिले विभिन्न मागहरु राख्दै पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार भाद्र १८ गते नेपाल बन्द गर्नको लागि सम्पूर्ण तयारी कार्यक्रम पूरा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
नेवाः काठमाडौं, भाद्र १७
आदिवासी जनजाति, मुस्लिम, दलित संयुक्त संघर्ष समितिले विभिन्न मागहरु राख्दै पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार भाद्र १८ गते नेपाल बन्द गर्नको लागि सम्पूर्ण तयारी कार्यक्रम पूरा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
काठमाडौं, सरकारले ब्राजिल, दक्षिण अफ्रिका र कुवेतका लागि क्रमशः प्रधुम्नविक्रम शाह, अरुणप्रसाद धिताल र मधुवन पौडेललाई राजदूत सिफारिस गरेको छ। त्यस्तै सरकारले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा ज्ञानचन्द्र आचार्यलाई सिफारिस गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका राजदूतहरू सबै परराष्ट्र सेवाका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दूतावास गतिविधि, नेपाल समाचार
कुटपिटको घटना सार्वजनिक गरेको भन्दै छाब्दी बाराही मन्दिरका पुजारीले केशवटार गाउँ विकास समिति वडा नं ७ का बासिन्दालाई धम्काएका छन् । मंगलबार २ सयको संख्यामा आएका स्थानीय बासिन्दाले छाब्दी बाराही मन्दिरका पुजारी कुलबहादुर आलेको निर्देशनमा स्थानीय युवाहरुले कुटपिट गरेपछि आफ्नो ज्यानको असुरक्षा भएको भन्दै तनहुँका प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको माग गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूले उपराष्ट्रपतिलाई राष्ट्रको अभिभावकको रुपमा लिएकोमा उहाँको कदमले राष्ट्रका समस्या समाधानमा अझ समस्या बल्झाउने काम भएकाले विचार पुर्याएर काम गर्न आग्रह गर्नुभएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
आफ्नो समुदायको हक र अधिकारका लागि भनेर आयोजना गरिएको बन्दका क्रममा पोखराको पृथ्वीचोक लखनचोकमा जम्मा भएका बन्दकर्ताहरु प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि सुइँकुच्चा ठोकेर भागेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१
अर्थमन्त्री सुरेन्द्र पाण्डेले पोखरामा क्षेत्रीय विमानस्थल निर्माणको लागि चीन सरकारसँग ऋण मागिएको जानकारी दिनुभएको छ । पोखरा उद्योग बाणिज्य संघले उहाँको सम्मान र स्वागतमा बुधबार आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सो जानकारी दिनुभएको हो । क्षेत्रीय विमानस्थल निर्माणको लागि चीन सरकारसँग १५ करोड डलर मागिएको छ-उहाँले भन्नुभयो-सफ्ट लोनको लागि चीन पनि सकारात्मक छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार-१