मिती : ०६ अप्रिल २००९
कुवेत नगरिमा पेशारत सम्पूर्ण आदरणिय दाजुभाई दिदीबहिनी एवं बुवामुमाहरु ;
“नयाँ वर्ष २०६६” को पावन अवसरमा शुभकामना सन्देश आदान प्रदान गर्ने र कुवेतवासी नेपालीहरु बीच भाईचाराको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले यस माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवको सकृयतामा आगामी १७ अप्रिल २००९, शुक्रवारको दिन कुवेतको ग्रिन आईल्याण्ड पार्कमा एक मनोरन्जनात्मक बनभोज कार्यक्रमको आयोजना हुन गईरहेको हुँदा ईच्छुक महानुभावहरुले आफ्नो सहभागिताको लागि तलको नम्बरहरुमा यथाशिघ्र सम्पर्क गर्नु हुन र तल जनाईएका सम्पूर्ण नियमका बुँदाहरुको पालना गर्नु हुन यस क्लव हार्दिक अनुरोध गर्दछ ।
नियमहरु :
१) सहभागिताको लागि अन्तिम मिती १६ अप्रिल दिनको ४ बजे सम्म सम्पर्क गरि आफ्नो नाम र सम्पर्क नम्बर अनिवार्य रुपमा लेखाई सक्नु पर्नेछ, अन्यथा तोकिएको समय भन्दा पछाडि सम्पर्कमा आउनु हुने लाई मान्यता दिईने छैन ।
२) सहभागिता शुल्क कुवेती दिनार तीन (३) मात्र लाग्नेछ ।
३) कार्यक्रम स्थलमा मादक पदार्थ सेवन गरि या साथमा लिई आउन सख्त मनाही छ ।
४) कार्यक्रम स्थलमा प्रवेश गर्ने समय बिहान ९.०० बजे देखि दिनको १२.३० सम्म मात्र हुनेछ ।
५) आफ्नो, परिवारको तथा समानहरुको सुरक्षा आफैले गर्नु पर्नेछ ।
उपलव्ध सुविधा तथा अवसरहरु :
१) खानामा ओपन बुफे साथै नास्तामा चिया, कफी अन्य ।
२) बिभिन्न किसिमका साङ्गितिक एवं मनोरन्जनात्मक कार्यक्रमहरुमा सहभागिता ।
३) समय समयमा थप मनोरन्जनको लागि साधारण किसिमका गेमहरु खेलाईने ।
४) आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर ।
सम्पर्क :
कार्यक्रम संयोजक : धर्म राज गिरी-९४०६९७३४, ६६०६८९२५
सदस्यहरु : किरण पौड्याल-६६१०६९९०, राजन रिमाल-६६७२४३४२, जय आले-९९१०१४०८, सुजन के.सि.-९९१८१३७६, चन्द्र तामाङ्ग-६६६२८७९१, ईन्द्र भुसाल-६६२८०४८६, जगत मगर-९९२८८३२०, मनु मगर-६६३८३८७६, जित खड्का-५५५१०७२९, शिव पौडेल-६६९८३१३८, डम्बर मल्ल-९९६१३४७९, राम बस्नेत-६६५७६०८२, मोहन गुरुङ्ग-६६२९५४८२, शिव सुब्बा-९९१८८३७०, बम बिष्ट-६६४६८५७९
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव काठमाण्डौ, कुवेत
आदरणिय सबै कुवेत बासि नेपालीहरु र माउन्ट एभरेस्टकल्ब परिवार र अनि चित परिचित सबै साथिहरुमा पिकनिक भब्यताको साथ रमाइलो गरि मनाउन अग्रिम शुभकामनाको साथमा नयाँ बर्ष २०६६ को हार्दिक मंगलमय शुभ-कामना!!
हरि न्यौपाने
harineupane_3@yahoo.com
कालिका-१ सिन्धुपाल्चोक हाल् ईराक बलाद बाट
Well, first my honest appreciation for intact club members. Trust, I found it as golden prospect to congregate around with Nepalese mass. Hope to see all-around out there.
We wish to have great day & Happy New Year 2066 in advance……Cheers !!!
I would like thank from my inner heart to Mount Everest club for arranging such a great program. Happy New Year 2066 to all
Hope to meet on Friday.
Wow! it’s a great furtune to shake our hands & natters among us.we don’t have to miss it.first of all heartly thanks to entire Club members who organise such a great program.and at last from my side Wishing all the best of Happy New Year 2066 to all nepalese people who are away from Nation.
Happy New Year 2066
why you guyes don’t update the news?
I have been seen same news since 4 days.
many neplese before they start theirs work they check the news in this website but if u guyes keep same news for a weak i am quite sure no body will open this website in the future. so think about it