विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै


 

आज डिसेम्बर एक अर्थात विश्व एड्स दिवस । नेपाल सहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ । दिवसको अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ । सन् उन्नाइस सय अठासीमा विश्वका स्वास्थ्यमन्त्रीको विश्व सम्मेलनले एड्स दिवस मनाउने निर्ण्र्ाागरे पछि विगत बीस वर्षेखि प्रत्यक वर्षडिसेम्बर एक तारिखमा यो दिवस मनाउन थालिएको हो । एड्स दिवसकै अवसरमा एड्स विरुद्ध काम गरिरहेका विभिन्न संघ संस्थाहरु, विद्यार्थीहरुले विहानैदेखि जनचेतनामुलक र्‍याली तथा विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । दिवसकै अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका अनेकौं चुनौतीहरुको सामना गरिरहेको नेपालका लागि एच आई भी एड्स विरुद्धको संर्घष्ा आफैंमा चुनौती रहेको बताउनुभएको छ । त्यसैगरि गृहमन्त्री बामदेव गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले पनि छुट्टा छुट्टै सन्देश जारी गरी एच आई भी एड्सको संक्रमणको चापलाई घटाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता दोहोर्‍याउनु भएको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.