Daily Archives: 23/11/2008

अब पालो कस्को


        अब पालो कस्को

राजतन्त्र, राणातन्त्र, शासक तानाशाही
भोगिसके जनताले, चरम् दुःख भाई
चुने पहिले नेपालीले, पंचायती दलाल
रह्यो पारा उस्तै यिनको, भए अन्तमा हलाल

उठ्यो आवाज विद्रोहको, उर्ल्यो पुरै देश
बच्चा, जवान, पाका उत्रे, ढल्यो छद्म भेष
आयो आयो प्रजातन्त्र, मेची-महाकाली दङ्ग
उहि सामन्ति नेता बने, आमाका सपना भङ्ग पढ्नेक्रम जारी राख्नुहोस्

New Nepali National Anthem


New Nepali National Anthem – National Anthem Nepal