कुवेतमा पनि नेपालली कांग्रेस को भात्रीसंगठन तरुण् दलको स्थापना भयको छ ।


नोवेम्बर १८ कुवेत फिन्तास
कुवेट को फिन्तास पार्क मा श्री शिव देब पाण्डे को सकृयातामा बसेको सभाले नेपाली कांग्रेस को भित्री संगठन तरुण् दलको गठन गरेको हो । यस् संगठन को कार्यसमितिमा १३ जना चुनिनु भयको छ । अध्यक्ष पद मा चुनिनु भयका श्री मिन प्रसाद  भटराई  को भनाही अनुसार नेपालका कुना-काप्चा ,पहाड तराइ , भनझेयाङ चौतारी बाट प्रदेश मापुगी  छितरियर   बसेका नेपाली हरुलाई समेटि हतेमालो गर्दै ।  कुवेतबासी नेपालीको सुख दु:खको सँगिनी बनी एक अर्कोको सयोग गर्नी हेतुले स्थापना गरियको जानकारी दिनु भयो । कुवेत मा बिचलियका हाम्रा नेपाली चेलीबेटी र बिभिन खाले दलाल बाट ठिगियर पिर मर्कामा परेका दाजुभाइलाई सयोग गर्नी । र यि दलालहरुलाई कारबाही को लागी पहलगरिनी कुरा संगठन ले जनायकओ छ । कुवेट मा नेपाली दुताबास नभयको हुनाले यथासक्य   स्थापना गर्न पहल गर्नी उदेश रहेको कुरा जानकारी दिदै इछ्छुक साथी हरुलाई सङ्ठन मा समिलित भयर अगाडि बढनको  लागि हरिदिक अनुरोध गर्नु भयको छ ।
यो संगठन को कार्यसमिती यसप्रकार छ .
अध्यक्ष – मिन प्रशाद भनडारी -९६५-९६१-९६१५९१०२, उपाअध्यक्ष – महेश जोशी ,सचिब -नबिन गुरुङ -९६५-९७६३८३६५,स-सचिब सरसती हिरालाल लम्साल ,कोसाअध्यक्ष -देब पाण्डे । सदस्य चुरामनी पराजुली ,हुम लाल पाण्डे , धन बहादुर लिम्बु ,शेर बहादुर भनडारी , चक्र कार्की र सल्लहाकार — खडानन्द पाण्डे र बाल किस्न रानाभाट चुनिनु भयको छ ।     
    सुजन के सि (कुवेत सिटी )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.