नोबेम्बेर १७ सबैया कुवैत्
KBR कम्पनिमा कार्यरत नेपाली हरुको टिम र सोही कम्पनिमा कार्यरत अमेरिकन गोरा हरुको टिम बिछ खेलियको फूटबल गेम मा अमेरिकन टिम ले ३ का बिरुद ० गोल ले पराजित गरेको थियो । नेपाली टिम ले राम्रो खेल देखयता पनि गोल गर्न भने सक्क्षम भयको थियन्न। पढ्नेक्रम जारी राख्नुहोस्