Daily Archives: 16/11/2008

How to Become Great At Conversational Hypnosis


How to Become Great At Conversational Hypnosis Using Mind Control Techniques

By this time you might have read and probably practiced altering state of mind of your listener. Now you should focus on the mind control techniques in order to become a Great Conversational hypnotist. The Four Stage Protocol along with a couple of secret tips will give you the basics for inducing a hypnotic trance.
The first step in 4 stage protocol is to Absorb Attention where in you will absorb the attention of your listener so that you will continue in the area of inducing trance. All you need to know is you should be able to get a person’s attention focused on you to bring them into an altered state of mind. पढ्नेक्रम जारी राख्नुहोस्

सरकारी विद्यालयमा अंग्रेजी माध्यमको पढाइ


सरकारी विद्यालयमा अंग्रेजी माध्यमको पढाइ
तनहुँ अनलाईन मिलन शर्मा दनाई लमजुङ कार्तिक २७ । सरकारी स्कुलको तुलनामा वोर्डिङ स्कुलमा  गुणस्तरीय शिक्षा प्राप्त हुने  र अंग्रेजी पनि खरर वोल्न सक्ने हुनाले अभिभावकहरु  औकतले नभेटे पनि महंगा स्कूलमा आफ्ना नानीहरुलाई पढाउँछन् ।
सरकारी स्कुलहरुमा वोर्डिङ स्कुलमा भन्दा राम्रो र गुणस्तरीय शिक्षा प्राप्त हुने बताउने शिक्षक तथा अभिभावकहरु पनि कम छैनन्। यस्तैमा लमजुङको परेवाडाँडा गाविसका  सबै विद्यालयहरुमा यसै शैक्षिकसत्रबाट विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन  शुरु गरिएको छ ।
ूस्थानीय अविभावक शिक्षकहरुको सरसल्हाले यसै शैक्षिकवर्षबाट   अंग्रेजी माध्यममा अध्ययपन शुरु गरेका छौ ू- परेवाडाँडा स्थित महेन्द्र मन्दिर निमावि व्यवस्थापन समितिका अध्यक्ष लोकराज पाण्डेले भन्नुभयो -ूयस गाविसका सवै सरकारी स्कुलहरुमा अंग्रेजी  माध्यममा पढाई हुन थाले पछि अविभावकहरु खुशी हुन थाली सहर वजारका वोर्डिङ स्कुलमा पढाउन  छाडेका छन् ।
परेवाडाँडाका सरकारी स्कुलहरु कान्ति मन्दिर मावि महेन्द्र निमावि मनकामना  प्रावि  महादेवी प्रावि देउराली प्रावि र पृथ्वी एकता प्राविमा अंग्रजी माध्यममा पठनपाठन  शुरु हुन थाले पछि अभिभावक तथा विद्यार्थीहरु हौसिएका छन् । यस अघि नै दुराडाँडाको संस्कृति सदन मावि  तार्कुको विद्याज्योति मावि रम्घाको भैरवकाली उमावि सोतीपसलस्थित मंगला उमावि लगायतका विद्यालयहरुमा अंग्रेजी माध्यममा पठनपाठन हुने हुनाले विद्यार्थीको चाप बढ्दै गएको विद्यालयले जनाएको   छ ।
ूअंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि किन महंगो शुल्क तिरेर वोर्डिङ स्कुलमा पढाउने  हामीले त  गाउँको सरकारी विद्यालयमा  आफ्ना बच्चा पढाउन शुरु गर् यौं स्थानीय एक अभिभावक भन्छन् ।
निमित्त जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल वोर्िर्डङ स्कुलमा अंग्रजी माध्यममा पढाइ हुने र विद्यालयको भौतिक अवस्था राम्रो हुने हुनाले मात्र सरकारी विद्यालयमा भन्दा वोर्डिङ स्कुलमा विद्यार्थीको चाप बढ्ने गरेको बताउनुहुन्छ । ूअग्रेजी माध्यममा सरकारि विद्यालयहरुमा पढाउने हो भने जोसुकै अविभावकले पनि सरकारी विद्यालयमा आफ्ना बच्चाहरु पढाउछन् ।ू सरकारी विद्यालयका शिक्षकहरु भने गुणस्तरीय शिक्षा र अंग्रजी माध्यममा पठनपाठन हुने वोर्डिङ स्कुलमा पढकाहरुको प्रमाणपत्र बिक्ने आदि कारणले गर्दा पनि आफूले पढाउने विद्यालयमा नपढाइ बच्चाहरुलाई वोर्डिङ स्कूलमा पढाउने गरेका छन् । लमजुङमा १ सय ८६ सामुदायिक ११ संस्थागत विद्यालय गरी २ सय ९७  प्रावि ३६ सामुदायिक ३ संस्थागत गरी ३९ निमावि ४४ सामुदायिक ७ संस्थागत गरी ५१ मावि र ५ सामुदायिक४ संस्थागत गरी ९ उमावि रहेका छन<br>