Daily Archives: 15/11/2008

कुवेत अफ्रिकन इन्टरन्यासनल फूट्बल टुर्नामेन्ट को भब्बेताको साथ उधघाटन भयो ।


कुवेत अफ्रिकन इन्टरन्यासनल फूट्बल  टुर्नामेन्ट को  भब्बेताको साथ उधघाटन भयो a1

कुवेत सिटी नोवेम्बर १४

कुवेत सिटी को सर्क फूटबल गराउनड मा देश को  बिच हुनी  फूटबल  टुर्नामेन्ट को भब्बेताका साथ सुरुबाट भयको अफ्रिकन एसियन  मिली आयोजक  गरेको यो कुवेट अफ्रिकन तुर्नामेन्ट मा अफ्रिकन एसियन गरी देश को बिच   प्रतिशप्रदा  हुँदै ति देश हरु एसपरकार छन S. LONE , GHANA , INDIA , CONGO , NIGERIA , S.AFRICA , SIR LANKA , NEPAL b3

 

आज उनिहरुले आफनो रितिरिबाज का साथ प्रथाना गरी लेडिजहरु को फूटबल गेम खेलायर उधघातन गरेका थिए यसै  मौकामा नेपालीहरु पनि श्री गणेशय नम् भन्न् पछी हटेका थियन्न भनिछ आफ्रिकन मान्छेहररुको सँस्किर्ती  सब्भेता लाईफ बिताउनी तरिका आरुको भन्दा भिन्दै c1 उनी हरु मैदान मा नाछ गान गर्दै आफनो भाषा मा गिद गाउदै नाचदै गरेर सहभागिता जनायकआ थिए यो मौका गुमाउनी वाला नेपाली हरु पनि थियन्न अफिरिकन कालीहरु नाचेको  देखेपछी  नेपालीहरु पनि कार को मध्धेयम बाट संगीत बजायर नेपाली लोकभाकामा नाचेका थिए। मैदान मा उपस्थित दर्सकले पनि यस्को भर्पुर मनोरन्जन  लियर जोरसोर सँग सोर लगाउदै  रमहिलो गरेका थिए। भने  कतिले अफ्रिकन काली सँग फोटो खिचाउदै  थिए

d1

उधघातन को कार्यकरम पछी पहिलो गेम CONGO   S. LONE  को बिचमा  भएको थियो दुबै अफ्रिकन टिम भयकोले यक अर्कोको खेल राम्रो सँग जनेबुजेकोले उनिहरुको बिच मा कडा पर्तिश प्रदा भयको थियो पहिलो हाफ मा कोङगो ले गोल गर्न सफल भयको थियो चालिसौ मिनट मा कोङगो का खेलाडी चोटिल भयपछी दुई पक्षेका दर्सकको बिछ झै झगडा पनि देखियको थियो सेकेन्ड हाफ मा कोङगो ले राम्रो खेल देखाउदै ६२ मिनट मा सुन्दर गोल गरेका थिए कोङगो टिम का सपोटर हरु मैदान को बहिर नाचेर  गायर प्रथान गरी चेयर गरेका थिए e S. LONE.   को तिम् ले ७६ मिनट मा गोल गरे पछी खेल रोमन्चिक भयको थियो खेल को अतिरिक्ता समयमा कोङगो का फरवर्द ले सुन्दर गोल गरेपछी कोङगो का खेलाडीहरु एकाअर्कोको कन्धामा चढि अफ्रिकन तरिकाले नाचेका थिए g

अर्को गेम  भारत घाना भिच भयको थियो पहिलो हाफ मा ईण्डियन टिम् ले पेलान्टी पाए पनि गोल गर्न सकेको थियन ईण्डियन खेलाडी को पेलान्टी रोकेपछी बाँकी समयमा दुबै पक्षले गोलगर्न सकेन गेम ड्र भयको थियो घाना को टिम मैदान मा पस्दा आफन सपोटर का साथ नाचदै गाउदै मैदान मा पसेका थिए भने घनाबासी दर्सकले  आफ्यानओ टिम को चियर गर्दै नाचदै  गाउदै मैदान को पारीकर्मा लगायका थिएf

 

कुवेत मा कार्यरत नेपाली दाजु भाई दिदी भहिनी हरु आउदो शुक्रबार नेपाल साउथ अफ्रिका को बिच प्रतिसपर्दा हुदै तपाही हरु पनि मादल गीतार जे जस्ता बाध्यबादन छन लियर आउनुहोस् हाम्रो नेपाली टिम का  खेलाडी हरुको हौसला बढाहिदिनुहोस् यस्तो रमहिलो शुबण अबसर बिदेश मा बिरलै मिल्छ है यो मौका नगुमाउनुहोस् आउदो शुक्रबार दिउसो बजे मलिया को सर्क मैदान मा नेपाल साउथ अफ्रिक को बिच भिडन्त हुँदैछ हामी सम्पुण नेपाली दाजुभाइहरु  खेल हेर्न नेपाली लाई चेयर गर्न हार्दिन आनुरोध गर्द छौ  खेल्नी मैदान नदेखेको भए माउन्ट एभरेष्ट क्लब को साथी हरुला संपर्क गर्नु होला h

सुजन के सि (कुवेट सिटी )