Daily Archives: 08/11/2008

भारतीय विदेश मन्त्री नेपाल आउने तय


भारतीय विदेश मन्त्री प्रणव मुखर्जीले आगमि मंसिर ९ गतेदेखि नेपालको दुई दिने भ्रमण गर्नु हुनु भएको छ ।
दुइ देश वीच रहेका विविध आपसी मुद्धाका विषयमा छलफल गर्न उहाँ नेपाल आउन लाग्नु भएको भारतीय विदेश मन्त्रालयले 45dc813f56ea753969269eff2c2c708fवताएको छ ।
नेपाल गणतन्त्र घोषण भए पश्यात पहिलो पटक भारतीय सरकारको तर्फ वाट उच्च स्तरको यो भ्रमण हुन लागेको हो ।
विदेश मन्त्री मुखर्जीका साथ विदेश सचिव शिवशंखर मेनन लगायतका भारतीय सरकारी प्रतिनिधिहरु नेपाल आउनु हुने वताइएको छ ।
यसै वीच भारतका पूर्व राष्ट्रपति ए पि जे अव्दुल कलाम यहि नोभेम्बर २१ तारिकका दिन काठमाडौ विश्व विद्यालयको निमन्त्रणामा नेपाल आउनु हुनु भएको छ । उहाँ विश्व विद्यालयको दीक्षान्त समारोहमा उपस्थिति रहने जनाइएको छ ।
सुजन के.सी (कुवेत सिटी

अवैध रुपमा इराकमा बसेका दुईसय नेपालीको राहादानी जफत


अवैध रुपमा इराकमा बसेका करिब दुई सय नेपालीहरु पक्राउ पर्ने अवस्थामा पुगेका छन् । इराकको राजधानी बग्दादस्थित अध्यागमन विभागले उनीहरुको राहदानी जफत गरेको छ भने इराक ल्याउने दुई दलाललाई पक्राउ गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेत अफ्रिकन इन्टरन्यासनल फूट्बल टुर्नामेन्ट को तयारीकोलागी खेलियको फ्रन्ड्ली गेममा नेपाल र श्री लंका बिच कडा पर्तिसपर्दा


नोबेम्बेर ७ कुवेत सिटी
नोवेम्बर महिना मा हुन गहिरहेको थर्ड कुवत अफ्रिकन इन्टरन्यासनल फूट्बल् टुर्नामेन्ट को तयारी गर्दै आज नेपाल र श्री लंका bबिच फ्रन्ड्ली गेम  खेलियको थियो । नेपाली खेलाडी हारुमा धेरै पर्तिभा भयता पनि   फस्ट् हाफमा एक आपसमा  तालमेलको कमी देखियको थियो भने श्री लंकन खेलाडिहर्ले एस्को फाहिदा उठाउदै काउनटर एटेयाक गरेका थिय । नेपाली रक्क्षापगँती निकै  कम्जोर देखियको थियो । पढ्नेक्रम जारी राख्नुहोस्