Daily Archives: 25/09/2008

नेपाली चेली डोल्मा शेर्पा लामो जेल सजाय पछी नेपाल फर्किने


एकजना फिलिपिनी महिलाको हत्या गरेको अभियोगमा कुवेतको अदालतले फासिको सजाय सुनाइएकी नेपाली चेली डोल्मा शेर्पा लामो जेल सजाय पछी नेपाल फर्किन सक्ने वताइएको छ ।सात अक्टोबर २००८ का दिन डोल्मा शेर्पाको अदालतमा सुनवाही हुने भएको छ । डोल्माको मुद्दा लडिराखेका वकिल तारेख अल खुर्सको भनाइ अनुसार सात अक्टोबर भन्दा पहिले नै फिलिपिनी महिलाको परिवारलाई दश हजार अमेरिकी डोलर दिएर उनीहरुबाट क्षमायाचनाको पत्र लिइ फिलिपिने एम्बेस्सी कुवेतबाट प्रमाणित गरी ल्याउँनु पर्ने प्रावधान रहेको वताइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्