Daily Archives: 08/09/2008

कुवेतमा गैरकानुनी रुपमा बस्नुहुने नेपालीहरुलाई खुशीको खबर


सुचना !                   सुचना !!                                सुचना !!!
आदारणिय दाजुभाई तथा दिदीबहिनीहरु

कुवेत स्थित गैर कानुनी तरिकाले बस्दै आयका बिदेसी नागरिक हरुलाई एम्नेस्टी को आव्हान मा घर फिर्ती को कार्यकरम रहेको र सो काम नियम पूर्वक गर्न का लागि माउन्ट एभरेष्ट क्लब कुवेत काठमाडौं ले साउदी अरब स्थित नेपाली राजदुताबास मा पत्रचार गरी आनुरोध गरेको कुरा जानकारी गराउदछौ यही आनुरोध लाई स्विकार गरी दुताबास ले यही आउदो सेप्टेम्बर १५ तारिक मा आफ्नो पर्तिनिधी कुवेत पठाउने व्यहोरा को पत्र मेल गरी सकेको छ तसर्थयहाँ जो जस्को समस्या छ तपाईं हरु ले एस क्लब का सदस्य हरु सँग भेटी आफ्नो सम्स्या राख्नु होला तपाईं हरुको सेवा को लागि यो क्लब निरन्तर लागि रहने छ । पढ्नेक्रम जारी राख्नुहोस्