माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको नयाँ कार्यकारिणी समिति


“वहाल अवधी : ०१ जुलाई २००८ देखी ३० जून २००९ सम्म”

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको मिति २३ जून २००८, तद-अनुसार ३१ जेष्ट २०६५ मा बसेको अधिवेशन तथा वार्षिक साधारण-सभाले आ.ब. ०१ जुलाई २००८ देखी ३० जून २००९ सम्मको लागि नयाँ कार्यकारिणी समितिमा निम्न पदाधिकारीहरु निर्वाचित गरेको छ ।

सल्लाहाकारहरु:

१) श्री राजेन्द्र तमाङ
२) श्री मित्र सिंजाली
३) श्री तारा बान्तवा

कार्यकारिणी समितिका पदाधिकारीहरु:

अध्यक्ष : बाल कुमार गुरुङ
उपाध्यक्ष : धर्मराज गिरी
महासचिव : दिपक बस्याल
सचिव : किरण पौड्याल
सह-सचिव : राजन रिमाल
कोषाध्यक्ष : जगत मगर
सह-कोषाध्यक्ष : मोहन गुरुङ
सदस्य : महेन्द्र राई
सदस्य : राम बस्नेत
सदस्य : पशुपती श्रेष्ठ
सदस्य : डम्बर मल्ल
सदस्य : बम बिष्ट
सदस्य : प्रकाश राना
सदस्य : मेक गुरुङ
सदस्य : सुरेश चौधरी
सदस्य : शिवराम पौडेल
सदस्य : जिबन निरौला
सदस्य : हिरा दर्लामी
सदस्य : ईन्द्र भूषाल
सदस्य : जय आले
सदस्य : मनु मगर
सदस्य : चन्द्र तामाङ
सदस्य : शिव सुब्बा
सदस्य : नारायण मल्ल
सदस्य : मंगल सिङ् लिम्बु

पछिका दिनमा कार्यसमितिमा नियुक्ती,

सदस्य : सुजन केसी
सदस्य : जित खड्का
सदस्य : सुरेश गुरुङ्

नोट: कार्यकारिणी समितिका पदाधिकारीहरुको पदिय फेरबदल, राजिनामा स्विकृत/अस्विकृत या नयाँ नियुक्ती गर्ने ’bout परिवेश हेरी कार्यकारिणी समितिको मासिक बैठकले सर्वसम्मतिबाट पारित गरेको आधारमा लागु गरिने छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.