MESC परिचय

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको परिचय तथा उद्देश्य

संसारको बिभिन्न भू-भागमा छरपष्टित समस्त प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु !! तपाईंहरुको दैनिक जीबनयात्रा प्रति स-कुशलताको कामना सहित माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको सैद्दान्तिक एवं नीतिगत कार्यशैली तथा उद्देश्य बारे सार्वजनिक गर्दछौं !!

फरक समाज, संस्कृती र भौगोलिक बनावटबाट बैदेशिक रोजगारीको सिलसिलामा कुवेत नगरीमा रहनु भएका आम नेपाली नागरिकहरुबीच आपसी भाइचाराको सुमधुर सम्बन्ध, परिचयात्मक वातावरणको सृजना र एकताको शुत्रमा आवद्द हुने साथै प्रवासी नेपाली खेलाडिहरुको खेल प्रतिको भावनात्मक सम्बन्धलाई टुट्न नदिने र खेल जगतको कला-कौशलतालाई प्रदर्शन गर्ने अवसर प्रदान गरी पुरस्कृत समेत गर्दै थप प्रोत्साहित गराउने उद्देश्यकासाथ सन् १९९९ को डिसेम्बर १७ तारिखका दिन, केही अग्रज व्यक्तित्वहरुको परिकल्पनामा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत (MESC) को शुभारम्भ भएको हो ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत सन् २००५ को अगष्त १६ मा नेपालको राष्ट्रिय खेलकूद परिषदको ०५/१०९३-जी मा दर्ता भई आधिकारिकता प्राप्त गरेको संस्था हो । जसले खेलकूदको माध्यमबाट कुवेतमा हुने गरेका बिभिन्न अन्तर्राष्ट्रिय टुर्नामेण्टहरुमा नेपाली टिमको नेतृत्व गर्दै सहभागीता जनाउने देखी लिएर सन् २००२ देखी कुवेतवासी नेपालीबीच वार्षिक रुपमा सञ्चालित रहेको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फूटवल टुर्नामेण्टको प्रतिनिधित्व गर्दै आएको र बेला-बेलामा भलिवल प्रतियोगिताको आयोजना गर्ने साथै प्रवासी नेपालीको नेपाली रीति-रीवाज, धर्म-संस्कृती र मनोरञ्जन प्रति रहेको भावनात्मक झुकावलाई समेत मध्यनजर राखी वार्षिक बनभोज कार्यक्रम गर्ने, नेपालदेखी कलाकारहरु झिकाई साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने जस्ता कार्यक्रमहरु क्लवले निरन्तर रुपमा दिंदै आईरहेको सर्वविदितै छ ।

यसका अतिरिक्त, अन्तर नेपाली कार्यक्रमहरुमा मात्र आफ्नो कार्यनिर्देशिकालाई सिमित नराखी, सम्पूर्ण प्रवासी नेपाली र सिङ्गो नेपालको नेतृत्व गर्दै, सन् २००५ मा दक्षिण प्रवासी एशियाली फूटबल प्रतियोगिताको समेत आयोजना गरी, दक्षिण एशियाइ राष्ट्रका कुटनैतीक नियोग प्रमुखहरु र नेपालको तर्फबाट द स्पोर्टस् नेपाल तथा घटना र बिचारका सञ्चारकर्मीहरुको समेत उपस्थितिमा उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराई कुवेत नगरीमा दक्षिण एशियाली राष्ट्रहरुबीच नेपाल र नेपालीको पहिचानलाई दिगो राख्न यस क्लवले गहन भूमिका निर्वाह गरेको इतिहासमा अंकित छ ।

यसैगरी, आफ्नो १२-१२ घण्टा ड्युटिको वाबजुद राष्ट्रको गरिमालाई उच्च राख्ने र प्रवासी नेपालीहरुलाई एउटा खेलकूदको माध्यमबाटै भए पनि सक्दो मनोरञ्जन दिलाउने मनसायले क्लवको प्रतिनिधित्वमा अफ्रिकन लिग, एशियन चर्चिल लिग जस्ता अन्तर्राष्ट्रिय र माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप जस्ता विशाल अन्तर नेपाली टुर्नामेण्टहरुमा सहभागीता जनाउँने महान प्रवासी नेपाली खेलाडिहरुलाई खेलको दौडानमा हुन सक्ने सम्भावित दुर्घटना र अङ्ग-भङ्गको स्थितिलाई मध्यनजर गर्दै उनको सुनिश्चित भविष्य र क्लवको छत्रछायाँमा रहेर खेल्दा केही सुरक्षित रहेको अनुभूती समेत होस् भन्ने निश्चल भावनासहित क्लवले आफ्नो दशौं वार्षिकोत्सवको दिनदेखी खेलाडी संरक्षण कोषको स्थापना गरी घाईते खेलाडिहरुलाई आर्थिक सहयोग जुटाउँदै आएको पनि नेपाली समाज कुवेतलाई अवगतै छ ।

एवंगत माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको बिशेषता एवं भूमिका खेलकूद र मनोरञ्जनको क्षेत्रमा त थियो नै र निरन्तर रुपमा रहने छ । यद्दपी, यस क्लव मात्र खेलकूद र मनोरञ्जनको परिधिभित्र परिवन्दित रहन सकेन । यो एउटा विवशता, वाध्यता र समयले सृजित गरेको चूनौती बन्न पुग्यो क्लव कार्यसमितिको लागि । बिशेषत: उल्लेख गर्नुपर्दा, नेपाल सरकारको कुनै एउटा सरकारी अंग समेत नरहेको कुवेत नगरीमा क्लव कार्यसमिति भित्र कुवेतवासी नेपालीहरुले भोगी, ब्योहोरी आएका विविध समस्याकासाथ दिन प्रति दिन विवश नेपाली चेलीबेटी माथि बढ्दै गएको अत्याचार, शोषण र दमन नीति तथा बिभिन्न प्रलोभनमा तस्करहरुको जालमा फसी मरुभूमिको सिरेटोमा फ्याँकिन वाध्य भएका नेपाली दाजुभाइहरुको दर्दानक सवालहरु हाकाहाकी हाम्रो मानसपाटलमा गुम्सिएर बस्न र हामी मूकदर्शक बनेर दृश्यावलोकन गर्न परिरहेको अवस्थामा कुवेतवासी नेपालीहरुबाट मात्र नभई संसारभरबाटै क्लवले अब त केही गर्नु पर्छ… सामाजिक क्षेत्र र अन्य सहयोगी भूमिका पनि नेपालीहरुको खातिर क्लवले निर्बाह गर्नु पर्छ भनी पटक-पटक सुझाब, सल्लाह एवं अनुरोध भई, रहि आएकोले र यहाँ जिवान्त नेपालीहरुको समस्या समाधानको लागि कुनै अर्को बिकल्प नै नरहेको स्पष्ट कारणले गर्दा पनि एउटा उद्वारताको नीतिलाई समेत आत्मसात गर्दै समस्याग्रस्त नेपालीहरुलाई क्षमता अनुसारको आर्थिक, भौतिक एवं बौद्विक सहयोग जुटाई अगाडि बढ्न यस क्लव अभिप्रेरित भएको हो ।

यद्दपी, क्लवको कार्यनिर्देशिका जुन प्रकृयाबाट समेत उल्लेख्य प्रभावकारी तथा पारदर्शी नरहेको निचोडमा पुग्दै, शोषित-पीडित कुवेतवासी नेपालीहरुको दबाईएका र दबिन वाध्य भएका दर्दानक आवाजलाई संसारको सामु सरल, सहज र वैज्ञानीक ढंगबाट पस्किदिन सकौं साथै क्लवले गरेका सम्पूर्ण गतिविधिहरु विश्वभर छरिएर रहेका नेपालीहरुले समेत जानकारी पाउन भन्ने सवाललाई ह्रदयंगम गर्दै, विविध समस्या र चूनौतिका वाबजुद पनि सन् २००८ को जून महिनादेखी क्लवले http://www.kuwaitnepal.com नामक अनलाईन पत्रिका सञ्चालन गर्ने निर्णयसहित, मिडिया बिभागको स्थापना गरी कार्यकारिणी समितिका केही कलमवादी सदस्यहरुलाई छनौट गरी कुवेतनेपाल डटकम सञ्चालन एवं संरक्षण सम्बन्धी पूर्णाधिकार सहित सुम्पिएको हो । जुन अनलाईन पत्रिका स्थापना कालदेखी नै माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको गरिमा र सैद्दान्तिक एवं नीतिगत कार्यशैलीमा परिवन्दित रहि निरन्तर रुपमा प्रवासी नेपालीको हक-हितमा सञ्चालित रहँदै आएको पनि धुर्व सत्य नै छ ।

यसका अतिरिक्त, क्लवले साउदी अरबमा रहेको नेपाली राजदूतावासलाई राहदानी नविकरण र अन्य व्यवस्थापनमा सरलिकरण र कुवेत सरकारले प्रदान गर्ने एम्नेष्टीको अवसरमा पीडित नेपाली नागरिकहरुको लागि सहज र सुबिधायुक्त ब्यावस्थापन हुनुपर्छ भन्ने मागसहित बिशेष भूमिका निर्वाह गर्दै आएको थियो भनें तत्कालिन युवराज स्व. दिपेन्द्र बिर बिक्रम शाह कुवेत भ्रमणको क्रममा रहँदा प्रत्यक्ष भेट गरी साथै सन् २००३ देखी निरन्तर रुपमा नेपाल सरकार समक्ष कुवेतमा नेपाली राजदूतावास स्थापनाको लागि पटक-पटक अनुरोधका साथ बिन्तीपत्र चढाउँदै आएको र कुवेतवासी नेपालीबीच हस्ताक्षर संकलन अभियान समेत चलाई नेपाल सरकारको सम्बन्धित निकायमा पेश गरी दबाव दिंदै आएको पनि यस क्लवले प्रयास गरेको छुपाउनै नसकिने सामाजिक पाटा हुन ।

यसैगरी विश्वका अधिकांश मुलुकहरुमा सञ्चालित रहेको नेपालीहरुको सबैभन्दा विशाल संस्था गैर-आवासिय नेपाली सँघ -राष्ट्रिय समन्वय परिषद) कुवेत तदर्थ समितिको सन् २००९ जुलाई १७ तारिखका दिन गठन गराउनमा पनि यस क्लवले गहन भूमिका निर्वाह गरेको नेपाली समाज कुवेतमा ताजै छ । यद्दपी, उक्त अवसरमा तत्कालिन एनआरएन आईसिसि सचिव (कतार) र एनआरएनए एनसिसि अध्यक्ष (यूएई) ले क्लवसँग गरेको सहकार्य एवं सहयोगी भूमिकाहरु पनि अतुलनिय छन् ।

आदरणीय प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;
स्थापना कालदेखी आजसम्मका क्लवका सैद्वान्तिक एवं नीतिगत कार्यशैली बारे सारांशमा सार्वजनिक गर्न पाउँदा हामी गौरवान्वित छौं । तर, अहिले कुवेतवासी नेपालीको परिवेश बदलिएको छ । नेपालीहरुका समस्या समाधानको लागि कुवेतमा नेपाली राजदूतावासको स्थापना भईसकेको छ । गैर-आवासिय नेपाली सँघ -राष्ट्रिय समन्वय परिषद) कुवेत समेत आधिकारीक रुपमा कुवेतमा कृयाशिल छ । यसका अतिरिक्त, बिभिन्न सामाजिक, साँस्कृतिक एवं अन्य क्षेत्रका नेपाली संस्थाहरुको कुवेतमा स्थापना हुने क्रम तिव्र गतिमा अगाडि बढिरहेको छ भनें बिभिन्न नेपाली अनलाईन या छापा पत्रिकाहरु समेत नेपालीहरुको हितको खातिर कुवेतमा सकृय रुपमा सञ्चालित रहेका छन, जसको स्पष्ट कारणले गर्दा पनि कुवेतवासी नेपालीहरुले केही मात्रमा भए पनि राहतको सास लिई रहेका छन भन्ने अर्थमा हामी विश्वस्त छौं । साथै, आगामी दिनहरुमा नेपाली राजदूतावास लगायत कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाहरुसँग सहकार्य र हातेमालो गर्दै अगाडि बढ्नमा यस क्लवले हमेशा अग्रसरता जनाउने छ भन्ने हामी प्रतिवद्दता जाहेर गर्दछौं ।

धन्यवाद,

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत, परिवार ।

Written by: Jay Ale on 08.01.2010

47 responses to “MESC परिचय

  1. Thanks all of the staff and member of mount everest sporting club kathmandu kuwait for starting kuwaitnepal.com for online daily news. I read all news here and I want to give special thanks to Jay Ale for his dedication great written and all the team member of mount everest and kuwaitnepal you done grate work.

  2. Dear Sir/Madam I would like to know all updated news about Nepal & neplese because I am out of my country from last 21 years but I love my country & the Neplese facts is I am not able to receive any lettwrs from my own family nither TV & radio. frist I came out of my lovely country as my study after job & money just five years back I get Intercast marries hope you understand so please if can how to get updated news advice me as much as possible

  3. समस्याग्रस्त कुवेतवासी नेपालीहरुको दबाईएका र दबिन वाध्य भएका दर्दानक आवाजलाई संसारको सामु सरल, सहज र वैज्ञानीक ढंगबाट पस्किदिन सकौं भन्ने सवाललाई ह्रदयंगम गर्दै, विविध समस्या र चूनौतिका वाबजुद पनि सन् २००८ को जून महिनादेखी क्लवले http://www.kuwaitnepal.com नामक अनलाईन पत्रीका सञ्चालन गर्ने निर्णयसहित, मिडिया बिभागको स्थापना गरी कार्यकारिणी समितिका केही कलमवादी सदस्यहरुलाई छनौट गरी कुवेतनेपाल डटकम सञ्चालन एवं संरक्षण सम्बन्धी पूर्णाधिकार सहित सुम्पिएको हो ।

    WOW KASTO MITHO LEKHEKO I LIKE IT VERY MUCH GYUS ALL THE BEST TO YOU.

  4. Namaste sabai sadase haru lai bides ma bhayera pani jun kam tapai haru le nepali haru ko lagi garnu bhayeko chha tyo kuwait ka nepali haru sabai lai thaha chha. ma dherai khusi chhu and yesko sadasyata lina ke garnu parchha.

  5. All The best to the entire committee of Mount Everest Sporting Club, I really impressed in your club motto what a great view.

  6. I wish you all the best to mount everest sporting club kathmandu kuwait for your great hard work and your support to nepalese in kuwait. dharma dai, jay dai, indra bhusal dai, shiva dai, chandra dai, bikram dai ra all working committee member lai mero happy new year 2068. thank you. Min bahadur magar, abuhalipha kuwait

  7. dear committee member, i really appreciate to your effort, what is mount everest we know all. thanks for the information.
    महान प्रवासी नेपाली खेलाडिहरुलाई खेलको दौडानमा हुन सक्ने सम्भावित दुर्घटना र अङ्ग-भङ्गको स्थितिलाई मध्यनजर गर्दै उनको सुनिश्चित भविष्य र क्लवको छत्रछायाँमा रहेर खेल्दा केही सुरक्षित रहेको अनुभूती समेत होस् भन्ने निश्चल भावनासहित क्लवले आफ्नो दशौं वार्षिकोत्सवको दिन देखी खेलाडी संरक्षण कोषको स्थापना गरी घाईते खेलाडिहरुलाई आर्थिक सहयोग जुटाउँदै आएको पनि नेपाली समाज कुवेतमा अवगत नै छ ।

    above word is very appreciable for all the players.

  8. Namaskar tapai haru le lekheko yo club ko vision sarai chitta bujhyo. hamra nepali daju bhai didi bahini haruko khatir sadhai bhari mount evrst sporting club ko yestai sahayogi bhabana rahi rahos yehi nai mero shaubha kamana chha ani sadhai tapai haruko saphala milos

  9. hi very nice and excellent vision and easy to understand of explanation you did mount everest sporting club. i would like to give a heartfelt thanks to all the entire committee of its organization. keep it up and happy new year 2068.

  10. I love this. happy new year chreessssssssssss

  11. I really liked reading your motto. Thank you very much MESC entire committee. keep it up.

  12. this article is really nice great persons are involve in mount everest sporting club.

  13. congratulation and thanks to all mount everest sporting club team members for your thinks to nepali people kuwait.

  14. kuwait ma chyau mumre sari sastha haru khuli raheko abasthama mount everest sporting club le afno karyashili naya dhanga bata change garera agadi badhne sallah dina chahanchhu. yo club ko introduction and motto padhda malai dherai khusi lagyo.

  15. naya karya samitilai hardik badhai tatha shubhakamana dina chahanchhu.

  16. Excellent JOB.

  17. असाध्यै राम्रो लाग्यो यो क्लबले धेरै राम्रो काम गरेको हो

  18. kuwait bata chhutti jada nepal ma double saram paper banaunu parne bhanne news haru aai raheko abasthama nepal embassy sanga satya kura bujhera janakari garauna club le bhumika khelnu parne dekhinchha. kinaki yeha embassy le je bhane pani nepal ka karmachari harule embassy lai yek paisa ma pani gandainan yo maile pani bhogera ayeko chhu. yesma tapai haruko club pahila dekhi nei nepali haruko khatir laddai ayeko itihas bhayekole jasari pani bhujhera kuwait ka pidit nepali haru lai janakari garaunu huna anurodh gardachhu.

  19. where they are who establish the mesc? can I have some infromation also about them please? But in abroad according this motto whatever mesc has been did since its establishment its assume and great job I can’t stay without heartfelt thanks giving to its entire team members. Tanks a lot

  20. very nice job please keep continue.

  21. This is really outstanding article. Not easy to write and realize the explanation like this. I give suitable credit and TOP rate to your article written about Mount Everest Sporting Club. keep it up

  22. dherai khusi lagyo club ko bichar padhera.

  23. Fantastic content and what a great ambition mount everest sporting club kathmandu nepal, kuwait. hoping that you will do more better and best for nepalese lives in kuwait and facing the problems. i am with you.

  24. dherai ramro cha yo site … bidesma raher pani nepal ra nepali ko lagi suchnamulak kam garnu vako cha .. i appriciate this team… best wishes

  25. Wowwww keep it up.

  26. Yo Site dherai ramro chha. malai nikai ramro lagyo sada saphaltako kamana gardachhu.

  27. This is great job club have done.
    please thank you and keep it up. I like this site.

  28. can you please let me know the procedure to join this organization ?????

  29. Sandesh Jii,
    Thank you for your interest and sorry for delay in response.
    MESC ko Sadasyata ko lagi kuwaitnepal.com ko left sidebar ma “Faramharu” bhanne Column chha tesma “MESC Sadasyata Faram” bhanera Membership Form link garera rakhiyeko chha. Tesailai print gari fill-up garera Club Sachib Indra Bhusal lai Mob. No. 65748862 ma Samparka garnu huna anurodh garin6a.

  30. There are some important points in this page but I don’t know if I see all of them center to my heart. There is some much valuable points written-up but I wanrt to hold the opinion, if you gyus also are the same minded mentally whatever pointing out here in this articles then cheerssss guys go ahead God is great. Thanks and I want a lot morr!!!

  31. malai khuusi lageo kuwait ma.nepal.mbc ko.bare ma.padda.

  32. nicely explain but you should edit recent club acvities also. club is the one leading organization in Kuwait.

  33. great job club we are with you.

  34. Thanks in support of sharing such a good thinking, paragraph is fastidious, thats why i have read it
    entirely

  35. Keep on writing, great job!

  36. BADHAI CHHA SAB LAI

  37. greatly written malai dherai ramro lagyo club ko yo page

  38. Keep on working, great job!

  39. mesc ko new elected committee le ajha ramro kam garna sakos bhanne kamana gardachu.

  40. thanks for information

  41. Best of Luck to entire team of Mount Everest Sporting Club.

  42. KEEP IT UP YOUR SPRIT.

  43. This sie is so nice

  44. I like to reading this motto sir

  45. valid registration मार्फत classified advertisement प्रकासित तथा email messaging and प्रतिकियाको पनि व्यवस्था गर्दा अझैँ राम्रो हुने थियो!!!

  46. Achham Sat Hattikot SP

    माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत सन् २००५ को अगष्त १६ मा नेपालको राष्ट्रिय खेलकूद परिषदको ०५/१०९३-जी मा दर्ता भई आधिकारिकता प्राप्त गरेको संस्था हो । जसले खेलकूदको माध्यमबाट कुवेतमा हुने गरेका बिभिन्न अन्तर्राष्ट्रिय टुर्नामेण्टहरुमा नेपाली टिमको नेतृत्व गर्दै सहभागीता जनाउने देखी लिएर सन् २००२ देखी कुवेतवासी नेपालीबीच वार्षिक रुपमा सञ्चालित रहेको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फूटवल टुर्नामेण्टको प्रतिनिधित्व गर्दै आएको र बेला-बेलामा भलिवल प्रतियोगिताको आयोजना गर्ने साथै प्रवासी नेपालीको नेपाली रीति-रीवाज, धर्म-संस्कृती र मनोरञ्जन प्रति रहेको भावनात्मक झुकावलाई समेत मध्यनजर राखी वार्षिक बनभोज कार्यक्रम गर्ने, नेपालदेखी कलाकारहरु झिकाई साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने जस्ता कार्यक्रमहरु क्लवले निरन्तर रुपमा दिंदै आईरहेको सर्वविदितै छ ।

    यसका अतिरिक्त, अन्तर नेपाली कार्यक्रमहरुमा मात्र आफ्नो कार्यनिर्देशिकालाई सिमित नराखी, सम्पूर्ण प्रवासी नेपाली र सिङ्गो नेपालको नेतृत्व गर्दै, सन् २००५ मा दक्षिण प्रवासी एशियाली फूटबल प्रतियोगिताको समेत आयोजना गरी, दक्षिण एशियाइ राष्ट्रका कुटनैतीक नियोग प्रमुखहरु र नेपालको तर्फबाट द स्पोर्टस् नेपाल तथा घटना र बिचारका सञ्चारकर्मीहरुको समेत उपस्थितिमा उक्त प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराई कुवेत नगरीमा दक्षिण एशियाली राष्ट्रहरुबीच नेपाल र नेपालीको पहिचानलाई दिगो राख्न यस क्लवले गहन भूमिका निर्वाह गरेको इतिहासमा अंकित छ ।

    यसैगरी, आफ्नो १२-१२ घण्टा ड्युटिको वाबजुद राष्ट्रको गरिमालाई उच्च राख्ने र प्रवासी नेपालीहरुलाई एउटा खेलकूदको माध्यमबाटै भए पनि सक्दो मनोरञ्जन दिलाउने मनसायले क्लवको प्रतिनिधित्वमा अफ्रिकन लिग, एशियन चर्चिल लिग जस्ता अन्तर्राष्ट्रिय र माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप जस्ता विशाल अन्तर नेपाली टुर्नामेण्टहरुमा सहभागीता जनाउँने महान प्रवासी नेपाली खेलाडिहरुलाई खेलको दौडानमा हुन सक्ने सम्भावित दुर्घटना र अङ्ग-भङ्गको स्थितिलाई मध्यनजर गर्दै उनको सुनिश्चित भविष्य र क्लवको छत्रछायाँमा रहेर खेल्दा केही सुरक्षित रहेको अनुभूती समेत होस् भन्ने निश्चल भावनासहित क्लवले आफ्नो दशौं वार्षिकोत्सवको दिनदेखी खेलाडी संरक्षण कोषको स्थापना गरी घाईते खेलाडिहरुलाई आर्थिक सहयोग जुटाउँदै आएको पनि नेपाली समाज कुवेतलाई अवगतै छ ।

    एवंगत माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेतको बिशेषता एवं भूमिका खेलकूद र मनोरञ्जनको क्षेत्रमा त थियो नै र निरन्तर रुपमा रहने छ । यद्दपी, यस क्लव मात्र खेलकूद र मनोरञ्जनको परिधिभित्र परिवन्दित रहन सकेन । यो एउटा विवशता, वाध्यता र समयले सृजित गरेको चूनौती बन्न पुग्यो क्लव कार्यसमितिको लागि । बिशेषत: उल्लेख गर्नुपर्दा, नेपाल सरकारको कुनै एउटा सरकारी अंग समेत नरहेको कुवेत नगरीमा क्लव कार्यसमिति भित्र कुवेतवासी नेपालीहरुले भोगी, ब्योहोरी आएका विविध समस्याकासाथ दिन प्रति दिन विवश नेपाली चेलीबेटी माथि बढ्दै गएको अत्याचार, शोषण र दमन नीति तथा बिभिन्न प्रलोभनमा तस्करहरुको जालमा फसी मरुभूमिको सिरेटोमा

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )