नेपाली प्राबसी टेक्सी ब्याबसय संघ कुवेत को प्रथम अधिबेशन सम्पन्न अध्यक्षमा सुनबहादुर तामाङ।

कुबेत्त नेपालडटकम

कुवेत, डिसेम्बर २२ कुबेत नेपाली प्रवासी ट्याक्सी ब्याबसायी संघ कुवेतको अध्यक्षमा पुन सुन बहादुर तामाङ,निर्बिरोध चयन भएका छन्। फर्वानिया स्थित राजधानी होटलमा भएको प्रथम अधिबेशनले अध्यक्षमा सुन बहादुर तामाङ सहित सम्पूर्ण पदाधिकारीहरु निर्बिरोध चयन गरेको हो।

संग को अध्यक्षसुन बहादुर तामाङ को सभापतित्व तथा नेपाली दुताबास कुवेतका राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेसनमा बिशेष अतिथि NRNA कुवेतको अध्यक्ष अर्जुन तामांग लगयत कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने संगका सचिव रमेश लामाले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । भने कार्यक्रमलाइ कुशल संचालक सुरेश घ्याब तामांगले संचालन गरेका थिए भने कार्यक्रम संयोजक रेशम लामाले स्वागत मन्तब्य दिएका थिए |

अधिबेसनमा प्रमुख अतिथि राजदुत यज्ञ बहादुर हमाल,एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामांग,जनजाती महासंग कुबेत को अध्यक्ष रमेश राई,किरात राई यायोक्खा कुवेत शाखाका अध्यक्ष मन्जित राई,नेपाल कुबेत सरोकार समाजका अध्यक्ष दिल स्याङबो,लुम्बिनी समाज नेपाल कुवेतका,अध्यक्ष रुपेन हमाल, मध्य पश्चिम सेवा समाज, कुवेतकाअध्यक्ष गणेश रावत,हिन्दू जगरण कुबेतका अध्यक्ष टिका रामआचार्य,लगयत ले शुभ कामना मन्तब्य दिएका थिए।

कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि कुवेतका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो |

नयाँ कार्य समिती यस प्रकार रहेको छ ।

अध्यक्ष – सुन बहादुर तामाङ
उप अध्यक्ष – चन्द्र बहादुर तामाङ
प्रथम उप- अध्यक्ष जगत तामाङ
महसचिव – रेसम लामा घिसिङ
सचिब- भुमिराज राई
सह- सुजन घिसिङ
कोष अध्यक्ष – मानिस के सि
सह कोष – जुजु काजी महर्जन

प्रमुख सल्लाहकार –
राम कुमार श्रेष्ठ
केसर सिंह लामा
राजेन्द्र थापा
देव कुमार तामाङ
निलकन्टा ढाकल
डम्बर बहादुर तामाङ

सल्लाहकारहरु –
डोल सिंह थापा
बिजय कुमार कार्की
दिपक घिसिङ
जगत तामाङ
सुनिल कुमार चौधरी
कृष्ण प्राजपती
सदस्य हरु,

1- अकबिर मोक्तान
2- मुकुन्द कार्की
3- महेन्द्र राई
4 टङ्का मगर
5 कुमार घर्ती मगर
6 गणेश नेपाल
7 महेन्द्र थापा
8 राजुु थापा
9 दिपक लामा
10 खेम गुरुङ
11 निरज पुन मगर
12 बिनोद भुजेल
13 फत्तेन्द्र चौधरी
14 बिजय लिम्बू
15 अबिसेक राई

16 बिबेक लामा
17 दुर्गा बुडा मगर
18 सुरेस चौधरी
19 मन कुमार
20 भरत थापा
21 युबराज गुरुङ
22 टिकराम गुरुङ
23 रवि बिस्वाकर्म
24 तिर्था थापा
25 रोशन लामा
26 सुजन लिम्बू
27 सेर बहादुर मगर
28 गणेश बुड मगर
29 राजन लाम

Advertisements