अब्दुल्लाह मियाँ
काठमाडौ, फाल्गुन ८ – विवाद समाधान उपसमितिले प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व तहबाट शासकीय स्वरुपका विषयमा टुंगो लगाउनुपर्ने निर्णय गरेको छ । उपसमितिको सोमबार बिहान बसेको बैठकले शासकीय स्वरुपका विषयमा तीन दलका शीर्ष तहमा छलफल गरी सहमतिमा पुग्नुपर्ने निर्णय गरेको हो । शीर्ष नेतृत्वको बैठक फागुन ११ गते राखिएको छ । Continue reading
काठमाडौं, फाल्गुन ७ – कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रजातन्त्र दिवस नमनाउने ‘लोकतन्त्रविरोधी’ भनी टिप्पणी गरेका छन् ।सिंहदरवारमा आइतबार संवाददाताहरुसित उनले प्रजातन्त्र दिवस हटाएर सरकारले इतिहास मेट्ने प्रयास गरेको आरोप लगाए । यसअघिका सरकारले फागुन ७ गते टुँडिखेलमा भव्य कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै आएको थियो ।
काठमाडौ, फाल्गुन ६ – स्खलन हुनुअगावै बाहिर वीर्यपात गरेर प्राकृतिक परिवार नियोजनको विधि अपनाउने धेरैजसो नेपाली दम्पती गर्भपात गराउनुपर्ने बाध्यतामा पर्ने गरेका छन् । विदड्रल समेत भनिने प्राकृतिक परिवार नियोजनको यो विधिअन्तर्गत पुरुषले आफू उत्तेजनाको चरम सीमामा पुग्नुअघि नै योनिबाहिर वीर्यपात गर्ने गर्छन् ।
करिब १३ वर्ष पहिला थोरै संख्यामा रहेका नेपालीहरु आब्बासिया र हासाबियाको खाली धुले मैदानमा खुशीसाथ फूटबल खेलेको देखेर आफ्नो खेल प्रतिको चासोलाई थाम्न नसकी आफ्न स्वर्गिय पिताको सम्झनामा स्थापना गर्नु भएको यम.बि. बमजन गोल्डकप फूटबल आज १३ बर्ष पछी अतिनै लोकप्रिय हुँदै गएको मात्र होईन कुवेतमा रहेका नेपाली खेलाडी साथीहरुकोलाई आफ्नो देशको झण्डा फहराएर देशको नाम रोशन गर्न पाउने बलियो मार्गको रुपमा स्थापना भएको छ। ठुला ठुला बिनासकारी हतियार बनाएर संसारमा चिनिन नसकेको अर्जेन्टिना फूटबल खेलेर पुरै दुनियाँमा आफ्नो नाम चिनाउन सफल भएको छ । 


कुवेतमा बढेको नेपालीहरुको जनघनत्व,असिमित नेपालीहरुका अनगिन्ती चाहनाहरु,संस्थाहरुको हरेक हप्ताको नेपाली कार्यक्रमको बाक्लोपन सगै अब कुनै पनि संस्थाहरुले आयोजना गर्ने कार्यक्रम संख्खात्मक भन्दा गुणआत्मक हुन अपरिहार्य रहेको परिबेश सिर्जन भएको छ कुवेतमा, पहिला पहिला शुक्रबार छुट्टी बिताउने नेपालीहरु अब कुन कार्यक्रममा जाने हो आफ्नो मनको ईच्छा भएको छ ।
माउन्ट एभरेष्ट स्पोर्टटिङ क्ल ले हरेक साल सन्चालन गर्ने माउन्ट एभरेष्ट यम. बि. बमजम गोल्डकपको माहोल प्रवासको यो भुमिमा जती जती बढेर गएको छ त्यसको मद्यनजर राख्दै क्लबले उक्त खेलमा बिजय हात पार्ने टिमलाई दिने पुरस्कारमा पनि लगभग ५० प्रतिशतले बढाई १०१ के.डीबाट १५१ केडी बनाएको छ भने उपबिजेता हुने टिमलाई पनि पहिला फिर्ता दिदै आएको प्रवेश शुल्कमा अरु थप गरी उचित नगद पुरस्कार ,कप ,प्रमाणपत्र दिने निर्णय गरेको छ । क्लब द्वरा खेलाईने खेल मध्यकै सबैभन्दा चर्चित र कुवेतवसी नेपालीहरुको ब्यापक उपस्थिती रहने यो खेलको माहोल बिगतका दिनहरु भन्दा निकै अनुशासित र रमणिय हुँदै गएको छ ।
छथर, ताक्लुङ्ग गडी तेह्रथुम÷नेपाल सरकारका अर्थ राज्य मन्त्रि हरीराज खेवा लिम्वुले वर्तमान सरकारले नै आगामी जेठ १४ भित्र नेपालको नयाँ संविधान जारी गर्ने वताएका छन् ।
कुवेतमा नेपाली फूटबलको ईतिहासमा रमाइलो पक्ष बोकेको माउन्ट एभरेष्ट स्पोर्टटिङ क्लवद्वरा हरेक साल सन्चालन हुने गोल्डकप फूटबल टुर्नामेण्ट आगामी शुक्रबार SDFC को खेल मैदानमा औपचारिक रुपमा सुरु हुँदै छ । कुवेतमा रहेका प्रवसी नेपालीहरुले आफ्नो खेल देखाउने शु-अबसर रहेको यो खेलमा १२ नेपाली टिमहरुले भाग लिएका छन ।
गुलावको फूल टिपी दिन मन लागेको छ












































