कुवेतनेपाल, एड्मिन
गैर-आवासिय नेपाली सँघ -राष्ट्रिय समन्वय परिषद, कुवेतले गत १३ जनवरी २०१२ शुक्रबारका दिनदेखी आफ्नो छुट्टै वेव साईट www.nrnakuwait.com सञ्चालनमा ल्याएको छ । Continue reading
कुवेतनेपाल, एड्मिन
गैर-आवासिय नेपाली सँघ -राष्ट्रिय समन्वय परिषद, कुवेतले गत १३ जनवरी २०१२ शुक्रबारका दिनदेखी आफ्नो छुट्टै वेव साईट www.nrnakuwait.com सञ्चालनमा ल्याएको छ । Continue reading
Posted in अरब विशेष, NRNA गतिविधि
- कुवेतनेपाल एड्मिन,
गत १६ डिसेम्बर २०११ शुक्रबारका दिन इराकवासी नेपालीहरुको अब्दुलरमान पार्कको एक हलमा भएको भेलाले एनआरएनए एनसिसि इराकको २७ सदस्यीय तदर्थ समिति गठन गरेको छ भने तदर्थ समितिमा निम्न पदाधिकारीहरु चयन भएका छन । Continue reading
Posted in अरब विशेष, NRNA गतिविधि
जय आले, कुवेत
आफुले काम गर्ने कुवेतीको घरको ५ तलाबाट हाम फालेर बिगत ५ वर्षदेखी कुवेतको फर्वानिया अस्पतालमा अर्धचेतन अवस्थामा उपचाररत रहि गत ४ अगष्तका दिन मेडिकल स्कर्टिङमा नेपाल पठाईएकी ‘हाल पाटन अस्पतालमा उपचाररत’ सुकौरा-२, मकवानपुरकी शान्तिमाया दोङ्लाई कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था एवं नेपालीहरुबाट उनको उपचारार्थ उल्लेख्य आर्थिक सहयोग जुटेको थियो भनें यस क्रमले हालसम्म पनि निरन्तरता लिई रहेको छ । Continue reading
Posted in अरब विशेष, नेपाल समाचार, NRNA गतिविधि
गैरआवासीय नेपाली संघ (NON- RESIDENT NEPALI ASSOCIATION)
प्रेस विज्ञप्ति – ०१-०११
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक मिति २०६८ साल असोज २८ गते (२०११ अक्टोवर १५) एनआरएनका अध्यक्ष जीवानाथ लामीछानेको अध्यक्षतामा काठमाडौमा सम्पन्न भयो। बैठकका निर्णयहरु यस प्रकार छन। Continue reading
Posted in प्रेस बिज्ञप्ति, NRNA गतिविधि
काठमाडौ, आश्विन २७ -गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो विगतको परम्परालाई कायम राख्दै फेरि सर्वसम्मत ढंगले अध्यक्ष चुन्न सफल भएको छ । जीवा लामिछाने निर्विरोध ढंगले अध्यक्ष चुनिएका छन् । Continue reading
Posted in नेपाल समाचार, NRNA गतिविधि
काठमाडौं, असोज २६ (नागरिक)- अर्थमन्त्री वर्षमान पुनले गैरआवासीय नेपालीले सुरुदेखि उठाउँदै आएको दोहोरो नागरिकताको मुद्दा कार्यान्वयन गर्न नसकिने बताएका छन् । ‘मुलुकको भौगोलिक राजनीतिक अवस्थाका कारण दोहोरो नागरिकताको माग सम्बोधन हुनसक्ने सम्भावना कम छ,’ उनले भने, ‘तपाईंहरूले यसको विकल्प खोज्नु राम्रो हुन्छ ।’ Continue reading
Posted in नेपाल समाचार, NRNA गतिविधि
Breaking News..
काठमाडौं, असोज २६ (नागरिक) -गैर आवासीय नेपाली संघको अध्यक्ष पदका दुई प्रत्यासितबीच पत्रकार सम्मेलनमै झडपको स्थिति सिर्जना भएको छ । अध्यक्ष पदका प्रत्यासीहरु जीवा लामिछाने र देवमान हिराचनबीच आरोप प्रत्यारोप पछि हात हालाहालको स्थिति बन्दा जारी पत्रकार सम्मेलन नै रोकिएको छ । Continue reading
Posted in नेपाल समाचार, NRNA गतिविधि
विष्णु पोखरेल, काठमाडौं, असोज २५ – प्रधान मन्त्री बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई स्वदेशमा लगानी गर्नका लागि आह्वान गरेका छन् । उनले सन् २०१२-१३ लाई नेपाल लगानी वर्ष घोषणा गर्ने तयारी भइरहेको बताउँदै नेपालको आर्थिक विकासका लागि लगानीको आह्वान गरेका हुन् ।
उनले गैर आवासीय नेपाली संघको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पहिलो पटक प्रधान मन्त्रीका हैसियतले आर्थिक सेल बनाएर काम गर्ने प्रयास थालेको बताए । Continue reading
Posted in नेपाल समाचार, NRNA गतिविधि
दुई बर्षमा दुई सय पचासले पनि लिएनन्:
२५ असोज, काठमाडौं । हरेक दुई-दुई बर्षमा काठमाण्डौंमा भेला भएर नेपाल सरकारकारसँग मागको सूची तेर्साउने र नेपाल र नेपालीलाई गाली गर्ने वानी परिसकेका गैरआवासीय नेपालीहरुले सुरुका दिन चर्कोसँग उठाउँदै आएको माग हो- एनआरएन परिचयपत्र । नेपाली मूलका रहेपनि नेपालको नागरिकता त्यागिसकेका त्यस्ता गैरआवासीय नेपालीहरुलाई परिचयपत्र दिएमा उनीहरुलाई भिसा लिन, नेपालमा लगानी गर्न र आवातजावत गर्न सजिलो हुने एनआरएनको माग थियो । Continue reading
Posted in आँखीझ्याल, NRNA गतिविधि
प्रधानमन्त्री डा. भट्टराईबाट उद्घाटन:
२५ असोज, काठमडौँ । गैरआवासीय नेपाली संघ (एनआएरएन) को पाचौँ विश्व सम्मेलन आजबाट राजानीमा सुरू भएको छ । एनआरएन सम्मेलनको यस वर्षको नारा ‘हाम्रो सञ्जाल, हाम्रो पहिचानः समृद्ध नेपाल’ रहेको छ ।
सम्मेलनको बुधबार बिहान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्मी अफिसर्स क्लब भद्रकालीमा आयोजित कार्यक्रमबीच गर्नुभएको हो । Continue reading
Posted in नेपाल समाचार, NRNA गतिविधि
ज्ञानु बस्नेत, इजरायल
असोज २३ । विगत लामो समयदेखि निष्कृय अवस्थामा रहेको गैर आवासीय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद, इजरायलले नयाँ कार्यसमिति गठनका लागि आवश्यक प्रक्रिया तथा विशेष पहल शुरू गरेको जीवन खड्काले बताउनु भएको छ । Continue reading
Posted in प्रवासी समाचार, NRNA गतिविधि
‘कुरा धेरै भए, अब काम’-
विजय घिमिरे, काठमाडौ असोज २५ – गैरआवासीय नेपाली संघको पाँचौं विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्वभरि ५७ मुलुकमा छरिएरका नेपाली सम्मेलनमा सहभागी हुने छन् । यसका लागि धेरै जसो एनआरएन दसैंअघि नै नेपाल आइसकेका थिए। यो सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । Continue reading
Posted in नेपाल समाचार, NRNA गतिविधि
प्रतिनिधि दर्ता आजसम्म
२४ असोज, काठमाण्डौ । बुधबारबाट सुरु हुने गैरआवासीय नेपाली संघ-एनआरएन) को पाँचौ बिश्व सम्मेलनका लागि काठमाण्डौंमा भेला भएका बिश्वभरका नेपालीहरुलाई चुनावी तातो लागेको छ । चुनावको पूर्वसन्धामा बिभिन्न ५३ वटा मुलुककबाट नेपालमा आएका अधिवेशन प्रतिनिधिहरुले कुन उम्मेदवारलाई सघाउने भन्ने बिषयमा समुह समुहमा छलफल गरिरहेका छन् । Continue reading
Posted in NRNA गतिविधि
काठमाडौं, २२ असोज
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष देवमान हिराचनले आगामी कार्यकालका लागि पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि संघले सुरु गरेका काम पूरा गर्न आफूले पुनः उम्मेदवारी दिने अध्यक्ष हिराचनले बताए । हिराचनले आइतबार पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणासँगै २५ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । Continue reading
Posted in नेपाल समाचार, NRNA गतिविधि
ऋषी बास्ताकोटी, क्यानाडा
एनआरएनए राष्ट्रिय समन्वय परिषद क्यानाडाका नवनिर्वाचित अध्यक्ष बिनोद के.सी(पीएचडी), क्याल्गेरीबाट प्रतिनिधित्व गर्ने क्षेत्रिय उपाध्यक्ष बेतमान सिंह भण्डारी(पिएचडी) र सदस्य बिष्णु सुब्बाको सम्मानमा २४ सेप्टेम्बर २०११ मा क्याल्गेरीको न्यु कमर्स सभा हलमा स्थानीय नेपाली संस्थाहरू Calgary Nepalese Community Association र Nepalese Community Society Calgary को संयुक्त आयोजनामा एक स्वागत तथा अन्तरकृया कार्यक्रम सम्पन्न भयो । Continue reading
Posted in प्रवासी समाचार, NRNA गतिविधि