२८ माघ, काठमाडौं । एक दिनका लागि भगवानले सबै भ्रष्टाचारीलाई नाँगै बनादिने हो भने काठमाण्डौं शहर कस्तो देखिएला ? सिंहदरबार छिरिसाध्ये हुन्थ्यो कि हुँदैनथियो होला ? यो प्रश्न अरुको होइन, सभामुख सुवासचन्द्र नेम्वाङको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार आफ्नै कार्यालय काठमाडौंमा गरेको कार्यक्रममा सभामुख नेम्वाङले मसक्क मसक्ँदै यसो भनिरहँदा उपस्थित सबै गललल्ल हाँसे । Continue reading




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,272,009 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Singer Whitney Houston dies at 48Singer and actress Whitney Houston, one of the most celebrated acts of all time, is found dead in Los Angeles at the age of 48.
- Syria observer mission head quitsThe head of the suspended Arab League observer mission to Syria resigns, as the leader of al-Qaeda backs the Syrian opposition.
- Greek MPs debate austerity billMPs in the Greek parliament debate whether to pass an unpopular austerity bill demanded in return for a 130bn euro bailout.
- Malaysia deports tweet row SaudiMalaysian authorities deport a Saudi journalist who left his country after being accused of insulting the Prophet Muhammad in a tweet.
- Romney victory in Maine caucusesFrontrunner Mitt Romney sees off a strong challenge from outsider Ron Paul to win the Republican primary caucuses in Maine, say party officials.
- Turkey 'bombs PKK Iraq hideouts'Turkish jets have bombed suspected hideouts of the Kurdish rebel group PKK in northern Iraq, Turkey's military says.
- Turkmenistan in presidential votePolls open in presidential elections in Turkmenistan, with incumbent President Kurbanguly Berdymukhamedov expected to win another term.
- Colombia seizes rebel explosivesA tip-off by demobilised rebels leads Colombian security forces to a large cache of explosives and weapons hidden in a jungle camp.
- Israel nationwide strike is overIsrael's main trade union federation has ended a five-day strike which closed government offices and key transport hubs.
- One killed in air strikes on GazaOne man is killed and four others wounded in Israeli air strikes against what it says were "terrorist" sites in the Gaza Strip.
- Singer Whitney Houston dies at 48

माघ २० – लगाइएका जुत्ताबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने कुरा सुन्दा तपाइर्ंलाई अचम्म लाग्न सक्छ । बढ्दो लोडसेडिङको मार खेपिरहँदा विज्ञान संकायका केही विद्यार्थीले भने विकल्प खोज्न थालेका छन् । राजधानीमा सोमबार विद्यार्थीले घरवरिपरिका थोत्रा, फालिएका सामग्रीमा केही अध्ययन र जुक्ति लगाएर बनाएका प्रविधिगत वस्तु रोचक र प्रभावकारी थिए ।
साधारणतया व्यावसायिक रूपमा काम गर्नेहरूका दुईवटा बाटा हुन्छन्, कुनै आइटी कम्पनीमा जागिर खाने वा घरमै बसेर स्वतन्त्र रूपमा (फ्रिल्यान्सिङ) काम गर्ने। निजी र व्यावसायिक प्रयोजनका लागि वेबसाइट बनाउनु एउटै कुराजस्तो लागे पनि कुरा अलिकति फरक छ। 


काठमाडौ, माघ ३ । सुरक्षा क्षेत्रको पुर्नसंरचना कार्य अन्तरगत मंगलबार बेलायती सेनाले चार सय गोर्खा सैनिकलाई कटौती गर्ने घोषणा गरेको छ । हाल बेलायती सेनामा २९ सय गोर्खा सैनिक छन् । यो बेलायती सेनाको सैनिक कटौतीको दोस्रो चरण हो ।
‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेझैं भएको छ वरिष्ठ गायक, कलाकार हरिप्रसाद रिमाल तथा उनकी धर्मपत्नी एवं रेडियो नेपालकी वरिष्ठ समाचारवाचिका कल्याणी रिमालको जीवन । दुई छोरा तथा दुई छोरीका आमाबुवा उनीहरू वृद्धावस्थामा एक-अर्काको सहारा बनेर राजधानीमा दिन कटाइरहेका छन् । 








































