लामा भाई इस्ट मान वाईबा कुवेत सिटी २०१३/५/१०
आज २०१३/मे/१० तारिक शुक्रबारका दिन मुर्गाप कन्याकुमारी रेस्टुरेन्ट स्थित भएको सोहि बैठकमा नेपाल तामाङ घेदुङ कुवेतले २५५७ औं बुद्ध जयन्ती मनाइने भएको छ
संसारभर शान्तीको ज्ञान छर्ने भगवान गौतम बुद्धको २५५७ औं जन्म जयन्ती देश बिदेशमा भब्य रुपले मनाउने क्रम भएको छ । नेपाल मात्र होईन जहाँजहाँ भगवान गौतम बुद्धको सन्देशले छोएको छ त्यहाँ यो पवित्र दिनलाई बिभिन्न तरिकाले उहाँलाई सम्झँदै आजको दिनलाई शान्ती प्रती समर्पित गर्दै र आगामी दिनमा संसारभर शान्तीले अझै ठुलो ठाउँ लियोस भन्दै मनाउने गरिन्छ । नेपाल र नेपालीको चिनारी सगरमाथा हिमाल देखी भगवान गौतम बुद्ध अनी नेपाली धर्म र संस्क्रिती नै हुन जस्ले संसारमा नेपाललाई चिनाउँछन । Continue reading →
Like this:
Like Loading...