Category Archives: शुभकामना

शुभकामना नयाँ वर्षको


558108_475080055898161_340598847_nहरेक नयाँ वर्षमात्र हैन, प्रत्येक नयाँ पलले समेत परिवर्तन ल्याउँछ। यस्तो परिवर्तन सुखद् हुने आशा प्रत्येक मानवको हुन्छ। अनि ऊ यही आशाबीच आफ्नो भविष्य सुन्दर बनाउन लालायित हुन्छ। अर्थात् महत्वाकांक्षा पालेर बाँच्छ मान्छे। यही ऊर्जाले उसलाई आफ्नो आयु घटिरहेको थाहा पाउँदापाउँदै पनि नववर्षको ब्यग्र प्रतीक्षामा भुलाउँछ। यही कारण हो- नव वर्ष प्रत्येक मानिसका लागि शुभकामना आदान-प्रदानको माध्यम बनेको छ। सुख्द भविष्य निर्माणको सपनाका रूपमा यो अवसर प्रयोग हुँदै आएको छ। Continue reading

Image

नयाँ बर्ष २०७० को शुभकामना !!!


Embassy of Nepal

जन जागृती युवा समाज कुवेतको बिदाइ कार्यक्रम सफलता पुर्वक सम्पन्न


डम्बर रिमाल

कुवेतको मुर्गाव स्थित क्न्याकुमारी होटलमा भएको  जन जागृती युवा समाज कुवेतले गरेको  बिदाइ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा कुवेत नेपाल डटकम र   नेपाल कुवेत डटकमका पत्रकार साथै जन जागृती समाज कुवेत का संम्पुर्ण कार्यकारी सदस्य उक्त सस्थाका सल्लाहकार हरूको  उपश्थिति रहेको  थियो । Continue reading

दिपावलीको शुभकामना !!


नेपालीहरुको दोश्रो महान पर्व शुभ-दिपावलीको पावन अवसरमा सम्पूर्ण देश तथा बिदेशमा छरिएर रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

नेपाल मगर सँघ, कुवेत परिवार

दिपावलीको शुभकामना !!


नेपालीहरुको दोश्रो महान पर्व दिपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत परिवार

हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?


हजुरको पालामा पनि यस्तै हुन्थ्यो त बाजे…?
अनि हजुरको कृतिमा यस्तै लेखेर छोड्नु भाथ्यो त..कतै…..?
 
 
हजारौ भाषिक लहरे संजाल भित्रबाट,
एउटा दार्शनिक नेपाली साहित्य भण्डारका,
विलक्षण महामानवको बेली बिस्तार के गर्नु?
बरु उनैसाईला बाजे सामु याहाँ भए गरेका..
सबै पोल खोलिदिने तैयारीमा छु म  आज !! Continue reading

कुवेतमा मेरिना श्रेष्ठको छैटौं जन्मोत्वसव सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुवेत

नेवा: गुठी कुवेतका अध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका सुरक्षा बिभाग प्रमुख श्री नवराज श्रेष्ठ र श्रीमती सुनिता श्रेष्ठकी सुपुत्री मेरिना श्रेष्ठको छैटौं जन्मोत्वस ०९ नोभेम्बर २०१२ का दिन सम्पन्न भएको छ । Continue reading

मेरिना श्रेष्ठको छैटौं जन्मोत्सवमा हार्दिक आमन्त्रणा !!


हाम्रा स्नेही मित्र, नेवा: गुठीका कुवेतका अध्यक्ष एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सुरक्षा बिभाग प्रमुख श्री नवराज श्रेष्ठ र वहाँकी धर्मपत्नी सुनिता श्रेष्ठज्यूकी सुपुत्री सुश्री मेरिना श्रेष्ठको ०९ नोभेम्बर २०१२ मा छैटौं जन्मोत्सव परेकोले सम्पूर्ण कुवेतवासी आफन्तजन एवं अभिभावकहरुलाई निम्न स्थान र समयमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ । Continue reading

शुभकामना !!!!


 

Image

बडा दशैंको शुभ-कामना “नेपाली जन-सम्पर्क समिति, कुवेत”


हार्दिक बधाई तथा शुभ-कामना !!


माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतका सह-कोषाध्यक्ष चन्द्र तामाङ् र वहाँकी धर्मपत्नी श्रीमती सरु रोका तामाङ् ज्यूलाई आज बिहान सुपुत्री लाभ भएकोमा सम्पूर्ण क्लव तथा कुवेतनेपाल डटकम परिवार वहाँहरुलाई धेरै धेरै बधाई तथा नवजात शिशुको दिर्घायु एवं उज्जवल भविष्यको कामना ब्यक्त गर्दछौँ । Continue reading

सिघ्र स्वास्थ लाभको कामना !!


माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाडौं कुवेतका भु.पु सस्थापक सद्स्य र कुवेत नेपालीहरुको चर्चित फूटबल खेलाडी श्री मोहन गुरुङ एक हप्ता अगाडि काम गर्ने सिलसिलामा आफ्नै कम्पनीमा एक्सिडेन्टमा परी वँहाको देब्रे खुट्टामा चोट लागि फ्याक्चर भएको र हालसम्म खुट्टामा घाऊ रहेको र घाऊ निको नभइनजेल सर्जरी गर्न नमिल्ले अल रजी हसपिटलका डाक्टरले हामीलाई जानकारी दिएको छ । माउन्ट एभरेष्ट स्पोर्टिङ्ग क्लब, काठमाडौं-कुवेत स-परिवार वँहाको सिघ्र स्वास्थ लाभको कामना गर्दछौ।

 

Image

बिजया दशमीको शुभकामना !!


हार्दिक बधाई तथा शुभ-कामना !!


तमू समाज, कुवेतको हिजो सम्पन्न “प्रथम महाअधिवेशन-२०१२” द्वारा समाजका निवर्तमान उपाध्यक्ष तथा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवका सल्लाहाकार श्री खोप गुरुङज्यू आगामी २ बर्षे कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा सम्पूर्ण क्लव तथा कुवेतनेपाल डटकम परिवार वहाँ लगायत समस्त तमू समाज कुवेतको नयाँ कार्यकारिणी समितिलाई हार्दिक बधाई दिंदै सफल कार्यकालको शुभ-कामना व्यक्त गर्दछ । Continue reading

भब्यताका साथ बिदाइ भए कृष्ण कार्की सहकर्मीहरुले सदैब सम्झने छन जहाँ भएपनी..


ईन्द्र भुसाल, कुवेत

प्रबासमा छरिएर रहेका नेपालीहरु हामी एकै गाउँका मात्र होईन एकै जिल्ला अनी अञ्चलका पनि हुँदैनौ, न त एकै जातका हुन्छौं न त एकै धर्मका तर हामी जो जहाँबाट भएपनी नेपाली हौ र नेपाली पन अनी नेपाली मन हाम्रो चिनारी हुनुपर्छ । सँगै काम गर्दा नेपाली-नेपाली बिच हुने गरेका शत्रुतापूर्ण घटना अनी अनेक समस्याहरु सुन्ने गरेका हामी यदाकदा निकै मार्मिक क्षणहरु पनि सुन्न र देख्न पाईन्छ जुन आज प्रबासमा रमाएका नेपालीहरुलाई सिक्ने मौका पनि हो । Continue reading