ईन्द्र भुसाल, कुवेत
तमु समाज कुवेतले गत शुक्रबार भब्यरुपले सम्पन्न गरेको तमु ल्होछार कार्यक्रममा भाग लिन आउनु भएकी नब उदयमान गायिका शान्ती गुरुङ अति नै खुशीका साथ ल्होछार मनाएर नेपाल फर्कदै छन । कास्की जिल्लाको पोखरा नगरपालिका नागढुङ्गामा जन्मनु भएकी कलाकार गुरुङ भर्खरै कोरियामा साँस्कृतिक कार्यक्रम गरी नेपाल हुँदै कुवेत आईपुगेकी हुन । Continue reading

मलाई लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ’ यसो भन्ने ‘उनी’ हुन मोडेल स्मिता थापा । मोडेल थापा यौनमा पुरुषको होइन महिलाको अधिकार हुनुपर्छ भन्ने मान्यता राख्छिन् ।
कुवेतमा अस्ती १५ जून २०१२ का दिन सम्पन्न भएको मगर सँघ कुवेतको प्रथम अधिबेशन समारोह-२०१२ मा प्रमुख अतिथिको रुपमा नेपाल देखी पाल्नु भएका नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर ज्यू सँग आज १६ जूनमा कुवेतबाट सञ्चालित हुने दुईवटा अनलाईन नेपाली मिडिया कुवेतनेपाल डटकम र नेपालकुवेत डटकमका सञ्चारकर्मीहरुले भेटवार्ता गरेका छन । भेटमा नेपालको बर्तमान राजनीतिक अवस्था आउनुको कारण, यो अवस्था हुनुका दोषिहरु, नेपालमा चर्केको जातिय आन्दोलन र त्यसको आवश्यकताको साथमा कुवेतमा आउँदा सम्मेलनमा भएका गतिबिधीको अनुभबको बारेमा सञ्चारकर्मीहरु सँघ ब्यापक छलफल भएको छ ।
नेपाली चलचित्रमा ‘स्वर’ मार्फत नेपाली सिनेमामा आएकी नायिका वेनिशा हमाल विस्तारै सिने उद्योगमा जम्दै छिन् । स्वर पश्चात केही सिनेमामा अभिनय गरीसकेकी बेनिशा छानेर मात्र सिनेमा खेल्ने वताउँछिन् । नायिका हमालसँग अनलाईनखवरका लागि विजय आवाजले गरेको कुराकानी:
नेपाली चलचित्रमा नयाँ-नयाँ अनुहारहरु आउने क्रममा अहिले एक नव नायिकाको आगमन भएको छ । प्रवेश भएको छ । चलचित्र दुलहीरानी मार्फत नेपाली रजतपटमा भित्रिएकी नायिका हुन् पेश्ला कट्वाल । सिनेमा क्षेत्रमा आएको छोटो समयमा नै उनको व्यस्तता वढेको छ । उनले चलचित्र ‘थ्यांकु’ र ‘प्ले गल्र्स’मा अभिनय गर्नेतयारी गरिरहेकी छिन् ।
How patiently did you make this album?
नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम तीतो सत्यकी कलाकार दीपा श्री निरौलालाई नचिन्ने कमै मात्र होलान् । सानैदेखि कलाकारितामा लागेकी निरौला आफ्नो प्रस्तुति देखाउन देश विदेशका धेरै ठाउँ पुग्नुभएको छ । प्रस्तुत छ, कलाकार निरौलासित अनलाइनखबरले गरेको अमेरिका संवाद ।
- हाम्रो विज्ञ समूह बनाउने कुरामा आपत्ति थिएन । तर विज्ञ समूह बनाउने सवालमा नेपाल सरकारबाट जुन ढंगको संविधान संशोधन प्रस्ताव आयो, त्यो चाहिं संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको हैसियतभन्दा माथि हुने भयो । किनभने त्यो संविधानको एउटा धारामै उल्लेख भएर संवैधानिक मान्यता प्राप्त भएर आउने भएकाले त्यसको प्रतिवेदनले संविधानसभाको राज्य पुनर्संरचना समितको प्रतिवेदन,
२९ सेप्टेम्बर २०११ । नेपालको संगित दुनियाँमा एक चर्चित नाम
लालीगुराँस साँस्कृतिक परिवारको आयोजनामा भोली प्रस्तुत हुन गईरहेको “लालीगुराँस पायल म्युजिकल शो” कार्यक्रममा प्रमुख अतिथी कलाकारको रुपमा कुवेत ३ दिन पहिला कुवेत आईपुग्नु भएका नेपालका सुपर स्टार गायक राजेश पायल राईले आफ्नो कुवेत आगमन अत्यन्तै रमाइलो भएको र सम्पूर्ण कुवेतवासी नेपालीहरुको परिवारिक बातावरण रमाइलो रहेको बताउँदै संसारका धेरै देशमा घुम्दा होटलमा बसेको तर कुवेतमा भने आफ्नै परिवार जस्तो भएर बस्न पाउँदा रमाइलो अनुभब भएको बताउनु भयो । 














































