बलिउडका अभिनेता तथा निर्माता कमाल रशीद खानले पोर्नस्टार सन्नी लियोनसामु पि|m सेक्सको प्रस्ताव गरेका छन् । सायद यो समाचार पढ्दा सबैलाई अनौठो लाग्ला । तर कमालले सन्नी लियोन आफ्नो लागि मात्र नभएर सबैको लागि निशुल्क रुपमा सेक्स प्रदान गर्नसक्ने महिला रहेको ठोकुवा गरेका छन् ।
बलिउडमा डेब्यु गरिरहेकी एक अभिनेत्रीलाई अर्का बी ग्रेडका अभिनेताले यस्तो प्रस्ताव गर्नु वा आरोप लगाउनुको परिणाम गम्भीर हुनेथियो यदि कमालले साँच्चीकै सन्नीलाई यस्तो आक्षेप लगाएका भए । तर कमालले आफ्ना हास्यव्यंग्यात्मक शैलीमा यस्तो विचार व्यक्त गरेका हुन् । Continue reading
नेपाल आमाका हजारौ सपुतहरुको कुर्वानी र बलिदानी पश्चात प्राप्त ऐतिहासिक जनप्रतिनिधीको संबिधानसभाले मर्ने बेलामा एक थोपा पानी समेत मुखमा पर्न नपाई देहवासन गर्नु प-यो । जेठ १४ गते मध्ये राति, संबिधानसभाको अन्तिम बैठक बसेर सम्मानजनक तरिकाले ६०१ जना सभासद्को समेत विधिवत पदावधि समाप्तिको घोषणा गर्नु पर्ने हुन्थ्यो । तर राजाको काम कैले जाला घाम भने झैँ समय हुँदासम्म एक अर्कालाई दोषारोपण र लेन देनका रस्साकस्सि मै बितायो । जब भयो राती तब बुढी तातीको हतासले पनि पार नलागेपछी बैठक नै नबसी आयू स्वतः समाप्त भयो र संबिधानसभाले मृत्यु बरण ग-यो, कस्तो विडाम्बना यो ?
मद्घत, सहयोग कसैको करकाबले होइन आफ्नो ईच्छा र स्वच्छ मनले गर्नु पर्दछ। सो को उदाहरण अल्घानिम सिक्युरिटी ग्रुपका साथीहरुले दिनु भएको छ। गत ५ मे २०१२ का दिन पोखरा कास्कीको सेती नदिमा आएको बाढीका कारण घरबार बिहिन हुन पुगेकाहरुको लागि अल्घानिम सिक्युरिटी ग्रुपका साथीहरुले ने रु ६०,००० जम्मा गर्न सफल भएका छन।
बेलायतको क्याम्बि्रज विश्वविद्यालयका छात्राहरुबीच नितम्बको घमासान युद्ध हुँदैछ । नितम्ब युद्धका लागि एक से एक क्याम्पसे तरुनीहरु तम्तयार छन् । रियर अफ द इअर भनिने उक्त स्पर्धामा साँच्चीकै नितम्ब जुधाएर लडाइँ गर्ने पो हुन् की भनेर अड्कल काट्नुहोला । तर नितम्ब जुधाएर नभै नितम्ब देखाएर भिडन्त हुन लागेको हो । 














































