Author Archives: डम्बर रिमाल

Nepalese woman abducted from mall, raped in desert camp for 9 hours Obscene revenge

KUWAIT CITY, Feb 20: Police are looking for two persons who allegedly kidnapped and raped a Nepalese woman, reports Al-Anba daily. Continue reading

माउन्ट एभरेष्ट एम.बि बमजम गोल्डकप शुरु

माउन्ट एभरेष्ट स्पोर्टटिङ क्लबले हरेक साल सन्चालन गर्दै आएको माउन्ट एभरेष्ट एम.बि. बमजम गोल्डकप जिलिबको S.D.F.C क्याम्पको मैदानमा खेल घमासान  शुरु हुँदै ।

नेपाल ब्वाइज युनीयन              Vs                         अल कुवेत

           4                                                                5

अल कुवेत विजयी

                जासिम                     Vs                      यूनीक्यु नेपाल

          0                                                            1

यूनीक्यु नेपाल विजयी

पुर्बेली टाइगर                        Vs                             स्विडिस B

1                                                                           0

पुर्बेली टाइगर विजयी

अल्घानिम                       Vs                    एस् डि एफ सि

0                                                              1

कुष्ठरोगी घरनिकाला

दल्ली (जाजरकोट), माघ २४ – कुष्ठरोगी भएकै कारण घरनिकाला गरिएका रुकुमका भागीदल विश्वकर्मा खगेनकोट, दल्लीस्थित स्वास्थ्यचौकीको शरणमा छन् । Continue reading

अमेरिकाले सेनालाई १६ करोड दिने

अमेरिकाले नेपाली सेनालाई दुई मिलियन अमेरिकी डलर (करिब १६ करोड रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ । उच्च सैनिक स्रोतका अनुसार शान्ति प्रक्रियाअन्तर्गत सेनासँग जोडिएका काम गर्न अमेरिकाले उक्त रकम दिन लागेको हो । Continue reading

युवतीहरू पुस्तक होइन, भात खान्छन्

नेपाली चलचित्रमा संकटकाल घोषणा गर्ने तयारी भैरहेका बेला प्रदर्शनमा आएको चलचित्र ‘लुट’ ले बजार पिटेको छ। काठमाडौंमा मात्र यो चलचित्रले १ करोडभन्दा बढी कमाइ गरिसकेको रिपोर्ट आएको छ भने उपत्यकाबाहिर पनि यसले अन्य चलचित्रको दाँजोमा राम्रो कमाइ गरिरहेको छ। Continue reading

डीआईजी पक्राउको अन्तरंग

पत्नी गीता ढकालको हत्याको अभियोगमा हिरासतमा दिन काटिरहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइराला हत्याको ११ दिनपछि मात्र पक्राउ परे । तर, उनी प्रचारमा आएजस्तो सजिलै पक्राउ परेका चाहिँ होइनन् । आखिर के भएको थियो त उनलाई पक्राउ गर्दा ? Continue reading

कसरी सिक्ने वेब डिजाइनिङ ?

साधारणतया व्यावसायिक रूपमा काम गर्नेहरूका दुईवटा बाटा हुन्छन्, कुनै आइटी कम्पनीमा जागिर खाने वा घरमै बसेर स्वतन्त्र रूपमा (फ्रिल्यान्सिङ) काम गर्ने। निजी र व्यावसायिक प्रयोजनका लागि वेबसाइट बनाउनु एउटै कुराजस्तो लागे पनि कुरा अलिकति फरक छ। Continue reading

सेक्स खोज्नेमा नेपाल विश्वकै १० नम्बर

सेक्स ? हे यो विषयमा कुरै नगरौं, अधिकाशंले दिने रेडिमेड उत्तर हो यो। सेक्सका बारेमा कसैले कुरा गरिहाले पनि कुरा गर्ने व्यक्तिहरू आलोचनाको पात्र बन्ने निश्चित छ। हाम्रो समाज सेक्स वा यससँग सम्बन्धित विषयमा कति ढोंगी छ भन्ने कुरा यो विषयमा कुरा गर्नु पनि अपराध मान्ने मनोवृत्तिले प्रस्ट पार्छ। Continue reading

श्रीमती हत्याको आशंकामा सशस्त्रका डिआइजी कोइराला पक्राउ

 सशस्त्र प्रहरी बलका डिआजी रञ्जन कोइरालालाई आफ्नै श्रीमातीलाई हत्या गरेको आशंकामा आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरीको काठमाडौं परिसर र अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरीले उनलाई राजधानी बाहिरबाट आउँदै गर्दा नागढुङ्गमा पक्राउ गरेको हो । उनलाई हनुमान ढोका पुर्याइएको छ । Continue reading

गोर्खा सैनिकको शव घरमा

माघ ८ -अफगानिस्तानमा मारिएका एक गोर्खा सैनिकको शव नेपाल ल्याइएको छ ।अफगानिस्तानको हेलमन्ड प्रान्तमा विद्रोही तालिवान पक्षसँगको भिडन्तका घाइते भई उपचारका क्रममा मृत्यु भएका सैनिक जवान सचिन लावतीको शव शनिबार दमक स्थित घरमा ल्याइएको हो । भिडन्तका क्रममा एम्बुसमा परी घाइते भई उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ ।दमक–११ निवासी Continue reading

एकलाई दुख्दा अर्काको चित्कार निस्कन्छः रिमाल दम्पती

‘बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भनेझैं भएको छ वरिष्ठ गायक, कलाकार हरिप्रसाद रिमाल तथा उनकी धर्मपत्नी एवं रेडियो नेपालकी वरिष्ठ समाचारवाचिका कल्याणी रिमालको जीवन । दुई छोरा तथा दुई छोरीका आमाबुवा उनीहरू वृद्धावस्थामा एक-अर्काको सहारा बनेर राजधानीमा दिन कटाइरहेका छन् । Continue reading

गणभित्र बलात्कृत महिला उपचार नपाएर थला

सशस्त्र द्वन्द्वका क्रममा सात वर्षअघि सेनाको गणभित्रै सामूहिक बलात्कारमा परेकी एक महिला राम्रो उपचार नपाएर थला परेकी छन् । दोषीलाई कारबाही गराउन नसकेपछि उनी ६ वर्षदेखि विस्थापित छिन् । यौन हिंसामा परेका महिलालाई राहत, पुनःस्थापना र कानुनी सहयोग पुर्‍याउन सरकारले कार्ययोजना बनाएको छ । तर यौन हिंसा र चरम यातना पाएकी दैलेख सदरमुकामस्थित खुर्सानीबारीकी ४० वर्षीया महिलाले अन्तरिम राहतसमेत नपाएको बताइन् । Continue reading

दाहाल-वैद्य विवाद सुल्झियो

‘जनताको संघीय गणतन्त्रात्मक संविधान र सम्मानजनक शान्ति प्रक्रिया’ अघि बढाउने अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच सहमति भएपछि माओवादी पार्टी फुट्नबाट जोगिएको छ । दाहालको शान्ति र संविधान निर्माण र वैद्यको जनविद्रोहको मुख्य कार्यनीति बोकेका राजनीतिक प्रस्ताव यथावत् राखी मध्यमार्गी विकल्पमा सहमति भएको हो । Continue reading

सलमान खानबारे ५० रोचक तथ्य

सलमान पहिला हिरो होइन, निर्देशक बन्न चाहन्थे । उनी निर्देशनतिर इच्छुक भए पनि उनको आकर्षक व्यक्तित्वका कारण निर्माताहरूले उनलाई हिरो लिएका हुन् ।-  सलमान १९८८ मा रिलिज भएको बिबी हो तो ऐसीमा पहिलोपटक सहनायक भई देखापरेका थिए । सो फिल्ममा फारुख शेख र रेखा प्रमुख भूमिकामा थिए । सोही फिल्मबाट सलमान चर्चित स्टारबीच आफूलाई चम्काउन सफल भए ।

- सलमान १९८९ मा मैने प्यार कियाबाट सोलो हिरो बनेका हुन् । त्यतिवेला पाइरेसीका कारण बलिउडको फिल्मको व्यापार निकै नाजुक थियो । Continue reading

यौन सम्पर्कपछि गफिँदैनन् पुरुष

यो एउटा समस्या जस्तो लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । दम्पती यसबारे सचेत भए भने यो ठूलो कुरै होइन । सहवासलगत्तै दम्पतीबीच गफगाफ कति महत्त्वपूर्ण छ भन्नेबारे यौन विशेषज्ञको विचार फरक-फरक हुन सक्छ । तर सबै यसमा सहमत हुन्छन्- यौन सम्पर्कपछिको कुराकानीले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । यो कुरो विशेषतः महिलाको पक्षमा धेरै महत्त्वपूर्ण छ । Continue reading