Gold has been the universal symbol of wealth since the dawn of civilization and there’s no reason to believe this will ever change. It was also used to back up the earliest monetary and banking systems.The purpose of this article is to explore the allure of gold and what has been pushing prices higher. In the interest of full disclosure, Continue reading 



उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
-
पाठक तथ्यांक
- 1,272,009 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- Singer Whitney Houston dies at 48Singer and actress Whitney Houston, one of the most celebrated acts of all time, is found dead in Los Angeles at the age of 48.
- Syria observer mission head quitsThe head of the suspended Arab League observer mission to Syria resigns, as the leader of al-Qaeda backs the Syrian opposition.
- Greek MPs debate austerity billMPs in the Greek parliament debate whether to pass an unpopular austerity bill demanded in return for a 130bn euro bailout.
- Malaysia deports tweet row SaudiMalaysian authorities deport a Saudi journalist who left his country after being accused of insulting the Prophet Muhammad in a tweet.
- Romney victory in Maine caucusesFrontrunner Mitt Romney sees off a strong challenge from outsider Ron Paul to win the Republican primary caucuses in Maine, say party officials.
- Turkey 'bombs PKK Iraq hideouts'Turkish jets have bombed suspected hideouts of the Kurdish rebel group PKK in northern Iraq, Turkey's military says.
- Turkmenistan in presidential votePolls open in presidential elections in Turkmenistan, with incumbent President Kurbanguly Berdymukhamedov expected to win another term.
- Colombia seizes rebel explosivesA tip-off by demobilised rebels leads Colombian security forces to a large cache of explosives and weapons hidden in a jungle camp.
- Israel nationwide strike is overIsrael's main trade union federation has ended a five-day strike which closed government offices and key transport hubs.
- One killed in air strikes on GazaOne man is killed and four others wounded in Israeli air strikes against what it says were "terrorist" sites in the Gaza Strip.
- Singer Whitney Houston dies at 48

सार्वजनिक बसमा छुटेको रकम फिर्ता दिएको विषयमा अनुजा बानियाँको सर्वत्र प्रशंसा भयो । तर शुक्रबार दिनभर प्रश्न व्याप्त भयो- ‘पैसा पाउने व्यक्ति खोइ त ?’
सुजित महत, काठमाडौ, माघ १६ -प्रहरीले र्याडिसन होटलस्थित क्यासिनो र्याडमा शनिबार दिउँसो छापा मारेर जुवा खेलिरहेका पाँच नेपालीलाई नियन्त्रणमा लिएको छ । कानुनविपरीत नेपाली प्रवेश गराएको फेला परेपछि प्रहरीले सार्वजनिक लेखा समितिको निर्देशनअनुसार उक्त क्यासिनोको इजाजत खारेजीको प्रक्रिया सुरु गर्ने भएको छ ।
दुई वर्षपछि महिला राष्ट्रिय टिमको जिम्मेवारी फेरि नेरी थापाको काँधमा आएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले फेब्रुअरी १७ देखि २५ सम्म कुवेतमा हुने एसीसी वुमेन्स ट्वान्टी-ट्वान्टी च्याम्पियनसिपका लागि नेरीको नेतृत्वमा शुक्रबार प्रारम्भिक चरणमा १८ खेलाडी चयन गर्यो ।
विराटनगर, माघ ८ – सुनसरीको इटहरीमा बिहीबार पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालको गालामा थप्पड हान्ने भरौल १ का देवीप्रसाद रेग्मीलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले म्याद थप गरेको छ ।
हाम्रा स्नेही मित्रद्वय पूर्ण लिम्बु र बसन्ती लिम्बु(तामाङ्ग) को जुम्ल्याहा सुपुत्र बरुन लिम्बु र सुपुत्री बरुनी लिम्बुको २२ जनवरी २०११ मा तेस्रो जन्मोत्सव परेकोले यस पुनित अवसरमा वहाँहरुलाई बधाई तथा शुभकामना अर्पण गर्दै जुम्ल्याहा नावालक छोराछोरीको सु-स्वास्थ्य, दिर्घायु एवं उज्वल भविष्यको कामना गर्दछौं ।
काठमाडौ, माघ २ – अहिलेकै राष्ट्रिय झण्डालाई नयाँ संविधानमा मान्यता दिन प्रमुख तीन दल सहमत भएका छन् । माओवादीले राष्ट्रिय झण्डा परिवर्तन हुनुपर्ने अडान राख्दै आएको थियो । तीन दलबीच आइतबार सिंहदरवारमा बसेको बैठकले भने अहिलेको राष्ट्रिय झण्डाको रंग आकार प्रकारलाई जनआन्दोलनबाट प्राप्त सफलताहरुसंग व्याख्या गर्ने सहमति गरेको छ ।
नेपालगन्ज/पोखरा, माघ २ – बहिर्गमन भइसक्दा पनि राष्ट्रसंघीय निकाय अनमिनले जहाज र हेलिकप्टर अवतरण, पार्किङ र यात्रु सेवा शुल्कबापत नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने रकम चुक्ता गरेको छैन ।










































