बिश्वका कयौ देशमा आज पनि बिबाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ | कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध होस् | तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्नको बाबु आमा नै उक्साउछन् | बाबु आमाले नै छोरी अरु संग सम्बन्ध राखोस भन्ने चाहन्छन र छोरीको लागि छुट्टै झुपडी( सम्भोग घर , लब हट)बनाइदिने गर्दछन जसले गर्दा छोरी अरु संग रात बिताउन सकोस |
जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग आदिवासी समुदायमा महिलाहरुलाइ जति पनि पुरुष संग यौन सम्बन्ध राख्न छुट छ | उनीहरुको बिश्वाश छ कि जति धेरै जना संग यौन सबन्ध राख्यो त्यति नै महिलाहरुको शारीरिक बिकाश राम्रो हुन्छ | त्यसैले बाबुआमाले नै छोरीलाई झुपडी( Love Hut) बनाइदिन्छन र छोरीलाई उक्त झुपडीमा रात बिताउन र आफ्नो मन पने केटा संग यौनक्रीडा गर्न छुट दिन्छन |
पहिला यहा धेरै पुरुष संग यौन गर्ने र आफ्नो श्रीमान छान्ने परम्परा थियो | यहाको सम्भोग गरेर लोग्ने खोज्ने यो परम्परा नै यहाका बासिन्दालाइ धेरै राम्रो लाग्थ्यो | यस्सरी धेरै जना संग यौन सम्पर्क गर्दा गर्भ बस्दथ्यो र गर्भ बसेको थाहा भएपछि रक्सिमा कन्सुत्लो (centipede ) मिलाई ककटेल(cocktail ) बनाउथे र त्यहि खुवाएर गर्भ तुहाउने गर्दथे |
भिडियो हेर्न यहाँ क्लिक गर्नुस !














































