तिज कार्यक्रमको लागि नेपालका चर्चित कलाकरहरु भोलि कुवेत आउँदै, स्वागतका लागि बिमानस्थल जान सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकको अनुरोध


कुवेतनेपाल, एड्मिन

नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा कोसेली परिवार कुवेतले आयोजना गर्न गैरहेको “तिज बिशेष कार्यक्रम-२०१२”मा सहभागीताको लागि अतिथी कलाकारको रुपमा भोली १३ सेप्टेम्बर २०१२ का दिन, दिनको ठिक १.४० बजे गल्फ एयरको उडानबाट नेपालका चर्चित कलाकारहरु कोमल वली, सुनिता दुलाल र नन्दिता केसी कुवेत आउँदै छन । उक्त अवसरमा आफ्ना कलाकारहरुको स्वागतको लागि सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई कुवेत बिमानस्थल जानको लागि आयोजकले अनुरोध गरेको छ ।

१४ सेप्टेम्बरको दिन कुवेतको मालियास्थित होटल एसिया-एसियामा आयोजना हुन गैरहेको भब्य तीज बिशेष साँस्कृतिक कार्यक्रममा सम्पूर्ण कुवेतवासी नेपाली दिदीबहिनीहरुलाई रातो सारीमा र दाजुभाइहरुलाई भएसम्म ढाकाटोपी र दौरा-सुरुवालमा सजिएर आउन आयोजकले आग्रह गरेको छ ।

 

 

 

About these ads

2 Responses to तिज कार्यक्रमको लागि नेपालका चर्चित कलाकरहरु भोलि कुवेत आउँदै, स्वागतका लागि बिमानस्थल जान सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकको अनुरोध

  1. program hernako lagi ticket chahiyo, hami ketaharulai pani , navaye nepali didi bainiharu bahek kohi pani ketaharu program hal vitra chhirna paune 6ainan… !! yo kura bujhi raknu hola ayojak mitraharule !!!

  2. bishnukhadka

    you are right 100% ( nepali dajuvaiharu )

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s