पटके श्रम स्विकृती अझै कायम,कता हरायो एन आर एन को माग ?


ईन्द्र भुसाल ,पोखरा

बैदेशिक रोजगारिमा खाडी मुलुकमा काम गर्न जाने कामदारहरुले अनिवार्य श्रमस्विकृती  लिनु  पर्ने नेपाल सरकारको निर्णय पछी धेरै नेपालीहरुले श्रम मन्त्रालयको निर्णयलाई आत्मसाथ गर्दै बिदेश गएका छन भने बिमा लगायत अन्य धेरै बिषयमा पनि नेपालीहरुलाई संकट परेको बेलामा सहयोग मात्र पुगेको थिएन नेपाल सरकारलाई कती नेपालीहरु अनुमती लिएर बिदेश गएका छन

भन्ने आकडा निकाल्न पनि सजिलो भएको छ यध्पी अझै पनि भारतको बाटो भएर बिदेशिने  क्रम पूर्ण रुपमा रोकिएको छैन । एक पटक श्रम स्विक्रिती लिएपछी दुई बर्षको लागि मात्र मान्यता हुने हो भने खाडी देश लगायत अन्य देशमा काम गर्न जाने नेपालीहरुलाई हरेक पटक बिदामा नेपाल आउँदा श्रम मन्त्रालय धाउनु पर्ने झमेलो देखिएको छ । केही समय पहिला NRNA ले एक पटक श्रम अनुमती लिएपछी फेरी लिनु नपर्ने माग सरकार सामु राखेको हल्ला पिटिएको थियो भने बिमानस्थल मै श्रमको डेस्क काउन्टर राख्ने माग गरिएको खबर पनि बाहिर आएका थिए तर पटके श्रम अनुमती पत्र लिनु पर्ने नियम भने परिवर्तन नभ्एको देखियो ।

 मेरै नेपाल आगमनमा त्रिभुवन बिमानस्थलको इमिर्गेसनमा यो बारेमा सोधपुछ गर्दा दुई बर्ष अबधी नाघेको भए अनिबार्य पुन श्रम स्विक्रिती लिनुपर्ने ब्यबस्था रहेको जानकारी कर्मचारीहरुबाट मिल्यो । यो पटके श्रम स्विक्रिती कहिले सम्म लागु हुनेहो र नेपालीहरुले कतिसम्म यो झन्झट बेहोर्ने हुन त्यो भने हेर्न बाँकी छ भने अर्को तर्फ NRNA ले खाडी देशका कामदारको लागि आँखामा छारो हाल्न फिजाएको हल्ला मात्र भएको छ NRNA को माग नेपाल सरकार सँग नत्र भने अहिले सम्म पनि उही पटके श्रम अनुमती किन जिउदै छ? अनी के हेरेर बसेको छ अरबौ रेमिट्यान्स भित्राउने नेपालीहरुको लागि नेपाल सरकार ?

About these ads

2 Responses to पटके श्रम स्विकृती अझै कायम,कता हरायो एन आर एन को माग ?

  1. yo 100% dukhha lageko kuroho baru 1palta jatiline ho lidaa hun6. yo kanun kuwait maa MBC aaye dekhi laagu vaako jasto malai lageko 6 hamile MBC aayo vane kk hun6 vanne aasgareko. aahile sosan maatra hami nepalile pairaakheka 6au yo kura hami nepaliharule pakaipani socne ra garne bela vako 6 yo kura rakhekoma hamro indira ji lai thinks

  2. hernus ,,,,,,,,,,,,,,,,hami….. sabi ……..nepali…… mitrajan …….haru….le ..yo ..bujnu……..jaruree …6…….ki ……kuni ..pani…sarkaarikam ..kura…….haru…..lai…………ahhafile…….janne ….kosis ….garnu ….par…..6,,,,,,,,,ki ,,naki,,,,,,,,hami,,,nepali,,,haru,,,,,je,,,kam ,,pare,,pani,,,,,{,agent} ya…dall,,,,,marfat……….kam,,,,,haru,,,,,,,,,,,,garaoune,,,bani,,,pare,,,ko huda,,,,,,asto,,,,,,,,samsya,,,,,,,,,haru,,,,,,,,,,,vogi,,,rahe …ko,,,,6u,,,,,,,,,,,kina ,,,ki,,,,,,,hamro,,,desh ,,ko ,,,kaanun,,,,,,,,,,,asti,,,,,,,,hun,,6,,,,,,jab,,,,samma…hamro,,,,,,desh,,,,,,,,,,ka,,,,60 dasak,,,,,,,khate, { JINDA,,,LAS},,neta,,har……….hun.6..tab,, ,,,samma ,tapi,,,hami,,,,,sabi,,,,,,nepali,,,,,,,janta,,,,,,,,,hrau,,le,,,,,,,,,,asti,,,,,,,dhukha,,,kasta,,,,,,haru,,,,,,,,,vogi,,ni,,,,,rahan ,,6u,,,,,,,,,,,,,,,kina,,,,,,ki………tapi hami haru ko,,bani ,,pare,,sakeko,,6,,,,,,,,,,,,,jhan,,kuwait,,ma,,ta,,,,nepali ,,l…..haru………le,,,nepali,,,haru,,lai,,,,,,,,,///////????????/

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s