काठमाडौं, असार २५ – प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द साहलाई पाइरहेको सुविधा हटाइदिने चेतावनी दिएका छन् ।ज्ञानेन्द्रले राज तन्त्र पुन फर्कनसक्ने बताइरहेका बेला प्रधानमन्त्री भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘तात्कालिन राजाले पाठ नसिकेका हुन सक्छन्,’ राजधानीमा आयोजित एक कार्यक्रममा उनले चेतावनी दिए, ‘अलिकति पाएको सुविधाबाट पनि वन्चित हुनुपर्ला ।’ Continue reading




उपयोगी लिंकहरु
कुवेतबारे जानकारी
फारामहरु
रुपान्तर
आफ्नो मत दिनुहोस्
पाठक तथ्यांक
- 2,165,838 यात्रीहरु
पुराना पेजहरु
सम्झिरहनुहोस्
एकपटक मात्र पाईन्छ: आमा, बाबु र जीबन ! सानो नसम्झनुहोस्: कर्जा, शत्रु र रोग ! नजिस्क्याउनु: परस्त्री, असहाय र अपाङ्गलाई ! नभुल्नु: ऋण, राष्ट्र र कर्तव्य ! सम्मान गर्नु: पिता, माता र गुरु ! फर्कदैन: प्राण, गोली र बोली !!TOP Rated Post
BBC News Headlines- US tornado rescue effort nears endThe rescue effort after the Oklahoma twister that killed 24 people nears an end, as it emerges the storm was more powerful than thought.
- US immigration bill passes hurdleA sweeping immigration bill that would offer a chance of citizenship to millions living in the US illegally takes a stride forward in Congress.
- Notre-Dame suicide a 'political act'France's far-right leader Marine Le Pen pays tribute to the man who killed himself in the Notre-Dame de Paris cathedral, saying it was a "political act".
- Afghan interpreters to get UK visasUp to 600 Afghan interpreters who worked alongside British troops are set to be given the right to live in the UK, under government plans.
- Record closing high for US sharesShares on Wall Street race to a new all-time high as investors bet that the US central bank will continue supporting the economy.
- Apple's Tim Cook defends tax claimApple boss Tim Cook defends its tax strategy at a Senate hearing, after the tech giant is accused of being among America's largest tax avoiders.
- Tax and energy to dominate EU summitEU leaders will seek to curb tax evasion, which costs EU states 1tn euros a year, and bring down energy prices to boost competition.
- Spanish couple kidnapped in ColombiaTwo Spanish tourists are kidnapped in north-western Colombia while driving to a tourist attraction in La Guajira, near the Venezuelan border.
- Key pair barred from Iran electionTwo prominent figures in Iran, Akbar Hashemi Rafsanjani and Esfandiar Rahim Mashaei, are barred from standing in next month's presidential election.
- Syria and Israel in exchange of fireIsraeli and Syrian forces trade fire across the ceasefire line in the Israeli occupied Golan Heights.
- US tornado rescue effort nears end
२५ असार, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिैटौलाले राजसंस्था राख्ने सहमति भएको भन्ने पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति झुटो भएको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सिटौलाले भन्नुभयो-’पूर्व राजाले विगतमा संवैधानिक राजसंस्था कायमै राखेर २०४७ सालकै संविधानबसेर अघि बढ्ने लिखित सम्झौता भएको अभिव्यक्ति झूट हो । सम्झौता भएको छैन, भएको छ भने देखाउन चुनौती दिन्छु ।’
सुरेन्द्र पौडेल, असार २५- ‘तपाईंको छोरा मारिएको साढे तीन वर्ष भयो। मार्ने व्यक्ति अहिले जेलमा छन्,’ परराष्ट्र मन्त्रालय कन्सुलर शाखाका कर्मचारीले जानकारी दिँदै थिए, ‘अब तपाईंहरुसँग तीन विकल्प छन्। पहिलो, तपाईको छोराको हत्या गर्नेलाई सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन गर्न स्वीकृति दिने, दोस्रो ब्लड मनी (क्षतिपूर्ति रकम) लिई दोषीलाई सजाय माफी दिने र तेस्रो ब्लडमनी नलिई माफी दिने। दोषीका परिवारसँग छलफल गरेर तपाईंहरुले अब एउटा निर्णय लिनुपर्छ।’ 









































