Daily Archives: 08/07/2012

होस् गर्नुस् भोलि तपाईंको कम्प्युटरमा इन्टरनेट नचल्न सक्छ


असार २४ (एजेन्सी) – तपाईंको कम्प्युटरमा इन्टरनेटसँग जोडिएको छ की छैन? जोडिएको छ भने सावधान! किनभने भोलि पौने दस बजेदेखि कम्प्युटरमा इन्टरनेट नचल्न सक्छ। ह्याकरहरुले तपाईको कम्प्युटरमा सुटुक्क राखेको ‘डिएनएस चेन्जर’ नामको ‘मालवेयर’को कारण इन्टरनेट नचल्ने हुनसक्छ। Continue reading

कृतिम लिंग प्रयोग गरि बलात्कार गर्नेलाई ११ बर्ष कैद


 संखुवासभा – कृतिम लिङ्ग प्रयोग गरेर एक वालिकालाई बलात्कार गर्ने एक महिला र पुरुषलाई जिल्ला अदालत चैनपुरले ११ बर्ष कैद फैसला गरेको छ । न्यायाधीश शालिकग्राम कोइरालाको एकल इजलासले कृतिम लिंग प्रयोग गरेर बलात्कार गर्ने मस्यपोखरीकी २४ बषिर्या लाक्पा शेर्पा र १८ बषिर्य सागर शेर्पालाई ११/११ बर्ष कैदको फैसला गरेको हो । Continue reading

दलहरुबीचको सहमति मै बजेट आउँछ : प्रचण्ड


२४ असार, काठमाण्डौं – एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुको सहमितमै बजेट आउने स्पष्ठ पार्नुभएको छ । राष्ट्रपति डा. रामबरण यादबसँग आइतबार विहान राष्ट्रपति भवन सितल निवासमा भएको भेटमा प्रचण्डले पूर्ण आकारको अथवा आशिंक भएपनि सहमतिमै बजेट आउने बताउनुभएको हो । Continue reading

फालिएका शिशुहरू पाल्दै


जनकपुर, असार २३ –  ’नराम्रो प्रवृत्तिले फाल्यो, राम्रो प्रवृत्तिले पाल्यो,’ जन्मिनासाथ रातो नदीको बगरमा फालिएकी शिशु बालिकाको न्वारान गर्दै पत्रकार राजेश्वर नेपालीले भने । उनले ती शिशु बालिकाको नाम पनि जुराए ‘सम्भावना’ ।  Continue reading

‘रेडलाइट एरिया चाहिन्छ’


नेपालगन्ज, असार २४ – नेपाल प्रहरीभित्र ४० प्रतिशत महिलाले सहकर्मीबाटै यौन दुर्व्यवहार खेप्नुपरेको सर्वेक्षण प्रतिवेदनले प्रहरीभित्र खैलाबैला मच्चिएको छ । बाहिर हुने यौन दुर्व्यवहारका घटना झन् बढी आइरहन्छन् प्रहरीकहाँ । यसले समाजमा यौन अपराध बढ्दो अवस्थामा रहेको देखाउँछ । Continue reading